चैत सकियो विकास खर्च जम्मा २६ प्रतिशतमात्र ,राजस्व

काठमाडौं । विकास खर्च बढाउन जेठ १५ मा बजेट ल्याएपनि लक्ष्य अनुसारको विकास खर्च गर्न सरकार असफल भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा सरकारले जम्मा ८१ अर्ब

१० वर्षमा २० हजार मेगावट बिजुली निकाल्ने उर्जामन्त्रीको घोषणा

काठमाडौं । उर्जा मन्त्री जनार्दन शर्माले अबको १० वर्षमा २० हजार बिजुली निकाल्ने सरकारको लक्ष्य भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताए । यसअघिका

माग्नेहरु यसरी बन्दैछन् धनी, यी हुन् करोडपति माग्ने

बिगत १० बर्षमा माग्नेहरु निकै धनी हुँदै गैरहेका छन् । यीनिहरु ब्यवसायीक माग्नेहरु हुन् । र, निकै ‘उन्नती’ गरिरहेका छन् । १. भरत जैन: भरत भारतकै धनी माग्ने हुन् ।

बैशाख १६ देखि केबल टिभी डिजिटल हुँदै, सेटअप बक्सको अभाव हुनसक्ने

काठमाडौं । सरकारले वैशाख १६ गतेदेखि केबल टेलिभिजनलाई डिजिटलाईज गर्ने तयारी गरिरहेको बेला त्यसको लागि आवश्यक सेटअप बक्सको अभाव हुने देखिएको छ । एकै पटक कम्तिमा पनि साढे ३ लाखभन्दा

आर्थिक वृद्धि उच्च बनाएको भन्दै उद्योगीहरुद्धारा अर्थमन्त्रीको प्रशंसा

काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघका नव निर्वाचित पदाधिकारीहरुले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग भेट गरेका छन् । बर्षौपछि, मुलुकको आर्थिक वृद्धिदर उच्च बनाएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले

गतवर्ष नेपालमा १ खर्ब ७ अर्बको विदेशी सहायता आयो

काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा १ खर्ब ७ अर्ब रुपैयाँको विदेशी सहायता आएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको विकास सहायता प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७२/७३ मा अघिल्लो वर्षको तुलनामा

काठमाडौंबाट भारतको गोरखपुरसम्म अब सिधा हवाई सेवा सुरु हुने

काठमाडौं । काठमाडौंबाट अब गोरखपुरबीच सिधा हवाई उडान हुने भएको छ । भारतीय संचारमाध्यमका अनुसार एयर इन्डियाले गोरखपुरबाट काठमाडौंसम्म सिधा उडान सुरु गर्न लागेको हो । आगामी अगस्ट महिनासम्ममा एयर

साँझ भन्दा बिहानको विद्युत् माग सम्बोद्धन जटिल

काठमाडौं । साँझको समय जस्तै बिहान पनि विद्युत्को माग उच्च हुने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार साँझकै हाराहारीमा नै बिहान पनि विद्युत् माग बढी

उपत्यकाका तीन जिल्लामा स्याटलाइट सहर बनाउँदै प्राधिकरण

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधकरणले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक/एक वटा स्याटलाइट सहर बनाउने भएको छ । प्राधिकरणले नयाँ सहर बनाउनका लागि स्वदेशी तथा विदेशी कम्पनीसँग साम्भाव्यता अध्ययन र

बैंकहरुको निक्षेप तानातान प्रतियोगिताले घट्दैन कर्जाको ब्याजदर: बैंकर मनोज ज्ञवालीको विचार

कर्जा लिएर कारोबार गर्ने सुरसारमा हुनुहुन्छ या बैकहरूले पख्नुहोस ब्याजदर घट्दा घटाउला नी भन्ने आश्वासनमा बस्नु भएको छ या ब्याजदर घटेर शेयर बजार बढ्छ भन्ने आशामा हुनुहुन्छ भने ढुक्क हुनुहोस्