बस्तुबजार संयन्त्रको चुक्ता पुँजी र पूर्वाधार तोक्दा औचित्यपूर्ण
काठमाडौं । बस्तु बजार (कमोडिटी मार्केट) सम्बन्धि थप नीति नियम बनाउँदा ब्यवहारिक बनाउन सरोकारवालाले सुझाव दिएका छन् । बस्तु बजार सम्बन्धि विधेयक बनेपछि धितोपत्र बोर्डले सरोकारवालासँग गरेको छलफलमा उनीहरुले यस्तो