भारतबाट १६१ बस्तु डलर तिरेर पनि ल्याउन पाइने
काठमाडौं । नेपाली आयातकर्ताले भारतबाट विभिन्न १६१ प्रकारका बस्तुहरु परिवत्र्य बिदेशी मुद्रा (अमेरिकी डलर) मा पनि आयात गर्न पाउने भएका छन् । तर, यसरी डलरमा आयात गर्ने आयातकर्ताले भारतबाट निकासी
काठमाडौं । नेपाली आयातकर्ताले भारतबाट विभिन्न १६१ प्रकारका बस्तुहरु परिवत्र्य बिदेशी मुद्रा (अमेरिकी डलर) मा पनि आयात गर्न पाउने भएका छन् । तर, यसरी डलरमा आयात गर्ने आयातकर्ताले भारतबाट निकासी
काठमाडौं । भारी वर्षाका कारण सडक र हवाईमार्ग दुवै संजालबाट काठमाडौं सम्पर्क विच्छेद बन्दै गएको छ । शुक्रबार मध्यरात बाट सुरु भएको वर्षा आइतबारसम्म पनि रोकिएको छैन । जसका कारण
काठमाडौं । हिमालयन बैंकको नाफामा भने ११ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ । चुक्ता पुँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको हिमालयन बैंकले अर्थिक बर्ष २०७३र०७४मा खुद नाफा २ अर्ब
चितवन । पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब,
काठमाडौं । देशको विद्युत् प्रसारणको ‘प्रमुख हव’का रुपमा रहेको ढल्केबर सवस्टेशनको निर्माण कार्य आगामी कात्तिकभित्र सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ । ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, ठेकेदार सेन्ट्रल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाललगायत भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार क्षेत्रको पर्यटन विकासका लागि बौद्ध सर्किट विकास गर्नुपर्ने बताएकी छन् । बहु क्षेत्रीय
काठमाडौं । सार्वजनिक र पर्ति जग्गामा सरकारी भवन बनाउन नपाउने निर्णय सरकारले गरेको छ । सरकारी भवन निर्माण गर्न सार्वजनिक, पर्ति वा सरकारी जग्गा हुनुपर्ने प्रावधानलाई संसोधन गर्दै सरकारले सार्वजनिक
काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्णइजलाशले सुनुवाइ
काठमाडौं । तपाइले पिउने गरेको रक्सी नक्कली वा कम गुणस्तरको पर्ला कि भन्ने कत्तिको डर लाग्छ ? लाग्ने गरेको छ भने अबदेखि केही ढुक्क हुने दिन आएको छ । सरकारले
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि एकैसाथ सवै प्रक्रिया अगाडी बढाएका छन् । देवले मन्त्री भएको छोटो समयमानै