भूकम्प पीडित १० हजार सुकुम्बासीलाई ३ लाख अनुदान

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिले भूकम्प पीडित १० हजार सुकुम्बासीलाई घर बनाउन ३ लाख अनुदान दिने निर्णय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेल संयोजक

करोडौं झ्वाम पारेर कैलाश विकास बैंकका ब्राञ्च म्यानेजर यसरी गए अमेरिका

काठमाडौं । सर्वसाधारण र बैंकको करोडौं रकम झ्वाम पारेर फरार भएका कैलाश विकास बैंकका पोखरास्थित लामाचौर शाखाका शाखा प्रबन्धक (ब्राञ्च म्यानेजर) रविचन्द्र खनालले देश छाडेर भाग्न सफल भएका छन् ।

जनतासँग पैसा उठाएर काष्ठमण्डपको पुनर्निर्माण, १२ गते सार्वजानिक आह्वान

काठमाडौं । भूकम्पले भत्किएको १३ सय वर्ष पुरानो ऐतिहासिक महत्वको काष्ठमण्डप जनतासँग पैसा उठाएर पुनर्निर्माण गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काष्ठमण्डप पुनर्निर्माण अभियानलाई जनतासँग पैसा उठाएर पुनर्निर्माण गर्न

सरकारी कार्यालयपिच्छे कर मागेपछि सिमेन्ट उद्योग समस्यामा

काठमाडौं । नेपालमा उद्योग संचालन गर्न कति तिकडमको सामना गर्नुपर्छ भन्ने नमुना हालै प्राप्त भएको छ । सरकारको एउटा विभागले उठाउँदै गरेको राजस्व सरोकारवालालाई थाहै नदिइ सचिबस्तरीय निर्णय गरेर अर्काे

के एभरेष्ट र लक्ष्मी मर्जमा जान लागेका हुन् ?

काठमाडौं । एभरेष्ट बैंकले एकाएक बिशेष साधारणसभा बोलाएपछि सेयर बजारमा अनेक खालको अड्कल आएको छ । बजारमा एभरेष्ट र लक्ष्मी बैंक एक आपसमा मर्जरमा जान लागेको हल्ला ब्यापक छ ।

कुलमानले बढाए उद्योगको उत्पादन क्षमता

काठमाडौं । नियमित विद्युत् आपूर्तिपछि मुलुकको उद्योग व्यवसायमा अप्रत्यासित वृद्धि भएको छ । सिमेन्ट, होटल तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक परिवर्तन आएको उद्योगी तथा व्यावसायीले बताएका छन् । अघिल्ला वर्षमा

काठमाडौंको तीनकुनेमा जगिङ पार्क बन्दै, तुहियो शान्ति मण्डला बनाउने योजना

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको तीनकुनेमा अवस्थित खाली स्थानमा हरियाली जगिङ पार्क बनाउने भएको छ । यसअघि महानगरले सो स्थानमा गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनका लागि अन्तर्राष्ट्रिय

राष्ट्र बैंक संचालकमा कांग्रेस एमाओवादीको भागबन्डा

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त रहेको संचालकमा सरकारमा रहेका नेपाली कांग्रेस र एमाओवादीले भागबन्डा गरेका छन् । राष्ट्र बैंकमा नेपाली कांग्रेसको तर्फबाट रामजी रेग्मी र एमाओवादीको पक्षमा डा श्रीराम

योगगुरु रामदेव रेष्टुरेन्ट व्यवसायमा

नयाँ दिल्ली । योगगुरु रामदेवले पतन्जली आयुर्वेद लिमिटेडको सुरुवात सन् २००६ मा सुरु गरेका थिए । हरेक दिन प्रयोग गरिने उपभोगमा ठूला कम्पनीलाई टक्कर दिएका बाबा रामदेवले भारतमा रेष्टुरेन्ट व्यवसायको

सेयर कारोबारमा लाग्ने नै हो त थप १३ प्रतिशत कर ? राजस्व सचिब भन्छन्ः बजेटसम्म कुर्नुस्

काठमाडौं । सेयर ब्रोकर कमिसनमा थप १३ प्रतिशत कर लगाउने नलगाउने बिषयमा अन्योल सिर्जना भएको छ । महालेखा परीक्षकको कार्यालयले यस्तो कमिसनमा मूल्य अभिबृद्धि कर (भ्याट) उठाउन अर्थमन्त्रालयलाई निर्देशन दिएपछि