१८ देशका महिला उद्धमी काठमाडौंमा, अनुभव बाँड्न सहयोगी

काठमाडौं । १८ देशका महिला उद्यमीहरु सहभागी भएको अन्तराष्ट्रिय महिला व्यवसाय सम्मेलन सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय महिला व्यवसायी सम्मेलनको आज उद्घाटन गरे । दक्षिण एशिया महिला

गेजुवासँगकाे सम्झौताप्रति एकाएक किन नरम भए बाबुराम ?

काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले मुआब्जा नपाएको भन्दै गुनासो लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रतिनिधिमण्डलसहित पुगे । गेजुवा ग्रुप अफ

सरकारले चिनी मिलसँग विजुली किन्ने पक्का, दुई उद्योगसँग सम्झौता

काठमाडौं । मुलुकको ऊर्जा संकटलाई समाधान गर्ने लक्ष्यका साथ सरकारले दुई चिनी उद्योगबाट विद्युत् खरिद प्रक्रिया सुरु गरेको छ । विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंहकाअनुसार इन्दुशंकर सुगर मिल र

पर्यटक ल्याउन बिज्ञापन गर्दै बोर्ड, सीएनएनमा ३ करोड खर्च गर्ने

काठमाडौं । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७४/७५ को लागि १ अर्ब ३७ करोड रुपैयाँ बजेट तयार गरेको छ । जुन गत वर्ष भन्दा २० करोड रुपैयाँले बढी हो ।

एलजीले गर्छ बार्षिक ६० खर्बको व्यापार, नेपालमा समेत अगाडि

काठमाडौं ।  प्लास्टिक कम्पनीको रुपमा खुलेको एलजी कर्पोरेशन आज विश्वको अग्रणी कम्पनी मानिन्छ । सन् १९४७ मा स्थापना भएको कोरियाली कम्पनी हो । एलजी अर्थ भाग्यसँग जोडिएर आउने गर्छ । शुरुवाती

निजगढ विमानस्थल निर्माणका लागि रुख काट्ने जिम्मा सेनालाई

काठमाडौं । बाराको निजगढमा निर्माण गर्न प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि नेपाली सेनासँग औपचारिक सहमति गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनाको इन्जिनियरिङ विभागबीच शनिबार सहमतिपत्रमा

सस्तो मूल्यमा सुविधा सम्पन्न इलेक्ट्रिक कार, नेपालमा कुनको मूल्य कति ?

काठमाडौं । बढ्दो प्रदूषणका कारण विश्वव्यापी जलवायु परिवर्तनसँगै निम्तिएका विभिन्न समस्याले विश्व नै चिन्तित हुन थालेको छ । यसका लागि प्रदूषण कम गर्न विभिन्न खोज तथा अनुसन्धानमा ठूला मुलुकहरुले अर्बौं

जुत्ता कम्पनी बाटाका यी तथ्य जुन तपाईलाई थाह नहुन सक्छ

बाटा जुत्ताको नाम सुन्नु भएको होला । भारतमा फुटवेयर व्यवसायमा राज गरेको कम्पनीको प्रभाव नेपालमा पनि छ । नेपालमा अहिले राम्रा जुत्ता कम्पनी भएपनि बाटा ब्राण्डको जुत्ता र चप्पल लगाउनेहरु

काठमाडौंका पसलमा २९ हजारदेखि साढे ३ लाख मूल्यका ल्यापटप, कुन किन्ने ?

काठमाडौं । पछिल्ला वर्षहरुमा ल्यापटप अत्यावश्यक बन्दै गएको छ । ल्यापटप भएको खण्डमा घरमै बसेर अपिसको काम गर्न मात्रै सकिँदैन इन्टरनेटमा आफूलाई आवश्यक पर्ने सामाग्री अध्ययन पनि गर्न सकिन्छ ।

नेप्से सिइओ बन्न ५ जनाको नाम छनोट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत बन्नको लागि ५ जनाको नाम छनोट भएको छ । अर्थमन्त्रालयले गठन गरेको छनोट समितिले चन्द्र साउद,मनोज ज्ञवाली,प्रविण पाठक,प्रमोद शर्मा र सिताराम थपलियाको