उपमेयरसहित १४ वडा अध्यक्षले गरे काठमाडौं महानगरपालिकाकोे बोर्ड

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले डेढ महिनापछि बुधबार बोर्ड बैठक बोलाए । मंगलबार साँझ उपमेयर र सबै वडाध्यक्षहरुलाई बुधबार बिहानको बोर्ड बैठकको जानकारी गराइयो । बुधबार बिहान १०

झलनाथका छोराले पैसा लगेर निर्माण सामाग्री नदिँदा गौतम बुद्ध बिमानस्थल निर्माणमा ढिलाई

काठमाडौं । भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएको ३ वर्षमा २६ प्रतिशत मात्रै निर्माणसम्पन्न भएको छ । व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले निर्माणधीन विमानस्थलको काम सन्तोषजनक नभएको ठहर

काठमाडौंमा तरकारीः पोहोरकोभन्दा दोब्बर महंगो

काठमाडौं । यो वर्ष दशै आउन २० दिन मात्र बाँकी रहदा कालिमाटी तरकारी बजारमा भने तरकारीको मूल्य आकाशिएको छ । भान्छामा दैनिक प्रयोग हुने गोलभेडा, प्याज, लसुन तथा कागतीको मूल्य

अब काठमाडौंमा बन्जी जम्प हान्न पाइने, डीपीआरका लागि १ करोड बजेट छुट्याइयो

काठमाडौँ । कीर्तिपुर नगरपालिकाले पर्यटनको प्रवद्र्धनका लागि स्थानीय बल्खु खोलामा नजिकै सहासिक खेल बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु गरेको छ । कीर्तिपुर र तीनथानाको सिमानास्थलमा पर्ने त्यस क्षेत्रमा रहेको डाँडामा

दरबारले हुर्काएको सुन तस्करी यसरी पुग्यो चिनियाँको हातमा

काठमाडौं । २०४४ साल असार १७ गते नेपाल प्रहरीका पूर्वमहानिरिक्षक दिलबहादुर (डिबी) लामा प्रक्राउ परे । उनको घरबाट सुनको बिस्कुट फेला परेको थियो । लामासँगै पूर्वअधिराजकुमार धिरेन्द्रका एडिसी भरत गुरुङ

सेयरमा लगानी गर्ने पैसा छैन ? चिन्ता नगर्नुहोस् बैंकले बोलाइ बोलाइ ऋण दिन थाले

काठमाडौँ । शेयरमा लगानी गर्ने मन छ, पैसा नभएर लगानी गर्ने सोच भएर पनि चुपचाप बस्नु भएको छ । त्यसो हो भने अब चिन्ता नगर्नुस् । तपाईलाई बैंक तथा वित्तीय

भदौ २८ देखि दशैंका लागि नयाँ नोट, कहाँ-कहाँ र कति साट्न पाइन्छ ?

काठमाडौं । हिन्दु धर्मावलम्बीको महान चाड दशैंलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले दशैंका लागि भदौ २८ गतेदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । त्यसका लागि लागि पर्याप्त

मदिरामा राजस्व ठगी, नक्कली स्टीकर भारतमा बन्ने खुलासा

वीरगञ्ज । आन्तरिक कार्यालयको छापअंकित ५० केजी ८७ हजारभन्दा बढी नक्कली स्टीकरसहित आइतबार पक्राउ परेका भारतीय वीरेन्द्र गुप्तालाई थुनामा राखी अनुसन्धान भइरहेको छ । भारतबाट समान लिई नेपालतर्फ आइरहेको हिमालय

सवारी साधनबाट २० अर्ब राजस्व

काठमाडौं । पछिल्लो चार वर्षमा सवारी राजस्व झण्डै तेब्बरले वृद्धि भएको छ । सवारीसाधन भित्रिएपछि त्यसबापत सरकारले आर्थिक वर्ष २०७३/७४ मा २० अर्ब ३२ करोड २९ लाख ६२ हजार रुपैयाँ

दशैका लागि हवाई टिकट सकिदैं

काठमाडौं । सडकमा अवरोधका कारण दशैं तथा तिहारका लागि अधिकांस टिकट बुकिङ भइसकेको एयरलाइन्स कम्पनीले जनाएका छन् । बिमान कम्पनी र उडान संख्या उल्लेख्यरुपमा थपिएपनि बाढी पहिरो तथा सडक अवरोधका