कुन देशबाट नेपालीले कति रेमिट्यान्स स्वदेश पठाउँछन् ?

काठमाडौं । नेपालको अर्थतन्त्र दिनानुदिन रेमिट्यान्समूखी बन्दै गएको छ । बैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएको पैसाले देशको अर्थतन्त्र चलिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७३/७४ मा

हिउँदमा लोडसेडिङ हुन नदिन टनकपुरबाट थप ३५ मेगावाट बिजुली ल्याउँदै कुलमान

काठमाडौं । ढल्केबर सवस्टेशनको ठेक्का तोडेपछि नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदको विद्युत् माग सम्बोधन गर्नका लागि टनकपुर नाकाबाट थप ७० मेगावाट विद्युत् आयात गर्ने भएको छ । सो नाकाबाट विद्युत्

पश्चिम सेतीमा यसरी दुख दियो चाइनिजले, लाइसेन्स खोस्ने तयारी

काठमाडौं । काम नगर्ने र आयोजना मात्रै ओगटेर बस्ने प्रवृत्तिमा अग्रसर चिनियाँ कम्पनी थ्री गेर्जेजले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा लागि शर्तमाथि शर्त थप्दै लगेपछि ऊर्जा मन्त्रालयले अन्तिम पटक छलफल

सार्वजनिक यातायातको भाडा बढाउने सरकारको तयारी

काठमाडौं । सार्वजानिक यातायातको भाडा बढ्ने भएको छ । यातायात व्यवसायीको दबाबमा सरकारले फेरि सार्वजानिक यातायातको भाडा बढाउने तयारी थालेको हो । भाडा बढाउने प्रयोजनकै लागि भौतिक पूर्वाधार तथा यातायात

सिंहदरबारसहितका ३ स्थानमा नि:शुल्क वाईफाई

काठमाडौं । प्राधिकरणले सिंहदरबार, पद्मकन्या क्याम्पस र संचारग्राममा राख्न लागेको निशुल्क वाईफाईको लागि आव्हान गरेको प्रस्तावमा ४ कम्पनीहरुले प्रस्ताव पेश गरेका । तोकिएका सार्वजनिक क्षेत्रहरुमा निशुल्क वाईफाई सुविधा दिनका लागि

बाम गठबन्धनले तुहायो पुरक बजेट ल्याउने देउवा सरकारको सपना

काठमाडौं । निर्वाचन आचारसंहिताका कारण नयाँ कार्यक्रमबिनै आर्थिक वर्ष २०७४/७४ को बजेट ल्याएको सरकारले भदौको सुरुदेखि नै पुरक बजेट ल्याउने गृहकार्य थालेको थियो । प्रधानमन्त्री, अर्थमन्त्री, उपप्रधान तथा परराष्ट्रमन्त्री, योजना आयोगका

राष्ट्र बैंक ब्यवस्थापनलाई कर्मचारी संगठनको उर्दीः आन्दोलन गर्नुछ, हामीलाई काम नलगाउनु

काठमाडौं । राष्ट्र बैंकमा कार्यरत नेपाली काँग्रेस र एमाले निकट कर्मचारी संगठनहरुले कर्मचारीलाई कुनै पनि प्रकारको काम नलगाउन ब्यवस्थापनलाई उर्दी जारी गरेका छन् । राज्यको ढुकुटीबाट तलबभत्ता खाएर राज्यले अह्राएको

आर्थिक वृद्धिदरमा गत वर्ष सार्कमै फस्ट बनेको नेपाल, यो वर्ष छैठौं स्थानमा ओर्लियो

काठमाडौं । अघिल्लो वर्ष दक्षिण एशियामा सबैभन्दा बढी आर्थिक बृद्धिदर हासिल गरेको नेपाल यो वर्ष छैठौ स्थानमा ओर्लने भएको छ । अघिल्लो वर्ष नेपालले ७.५ प्रतिशत आर्थिक बृद्धिदर हासिल गरेको थियो ।

हाइड्रोपावरमा एनआरएनको १२ अर्ब बढी लगानी, थप २० अर्ब आउँदै

काठमाडौं । गैरआवासिय नेपालीहरुले स्वदेशका विभिन्न परियोजनमा लगानी गरिरहेको बेला ऊर्जा क्षेत्रमा पनि लगानी बढाएका छन् । सम्वद्ध पक्षहरुकाअनुसार हालसम्म एनआरएनले करिब १२ अर्ब रकम ऊर्जा क्षेत्रमा लगानी गरिसकेका छन्

सेयर बजारमा लाल आंतक !

काठमाडौं । देशका प्रमुख कम्युनिष्ट पार्टीहरुबीच चुनावी तालमेल र पार्टी एकीकरणको प्रभाव सेयर बजारमा देखिएको छ । दशैं लगत्तै नेकपा एमाले र माओवादीले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने घोषणा गरिसकेका