उपत्यकाका ११ नगरपालिकाको जग्गा करः कुनमा कति ?

काठमाडौं । काठमाडौं उपत्यका भित्रका नगरपालिकाहरुले आफ्नो क्षेत्राधिकार भित्र विभिन्न दर अनुसार सेवा शुल्क (कर) उठाउने गरेका छन् । नगरपालिकाहरुले बार्षिक बजेटको ठूलो हिस्सा कर रकमबाट प्राप्त गर्ने लक्ष्य राखेका

तमोरको क्षमता ७६२ बाट घटाएर किन २२० मेगावाट बनाइदै छ ?

काठमाडौ । संसारभर प्राकृतिक स्रोतको भरपूर उपयोग गर्नुपर्ने धारणालाई आम धारणाको रुपमा लिइने गरिएको छ । मानव जीवनका लागि प्राकृतिक स्रोतको उपयोग गर्दा त्यसको पूर्ण क्षमताको प्रयोगका विषयमा समान धारणा

काँग्रेसले एमाले र माओबादीलाई किन भन्यो भ्रष्टाचारी पार्टी ?

काठमाडौं । चुनाबको बेलामा एउटा पार्टीले अर्काे प्रतिस्पर्धी पार्टीलाई दोष दिएर नराम्रो देखाउन खोज्नु हाम्रो जस्ता अल्पविकसित मुलुकका लागि स्वभाविक गतिविधि नै हो । तर, यसपटक नेपाली काँग्रेसले नेकपा एमाले

सरकारले पठाएका कर्मचारीलाई चिरिबाबुले कामको जिम्मेवारी दिएनन्

ललितपुर । ललितपुर महानगरपालिकामा विभिन्न विषयगत कार्यालयबाट आएका कर्मचारी जिम्मेवारीविहीन भएका छन् । विषयगत कार्यालयबाट १३ जना कर्मचारी महानगरपालिकामा हाजिर हुन आएका छन् । उनीहरुको दरबन्दी सम्बन्धित कार्यालयमा नै रहेकाले

भारतले जडीबुटी निकासीमा जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी समस्यामा

बाँके । भारत सरकारले जडीबुटी निकासीमा वस्तु तथा सेवा कर जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी थप समस्यामा परेका छन् । यसअघि केही वर्षदेखि भारतको उत्तर प्रदेश सरकारले लगाएको ‘ट्रान्जिट परमिट’को

तराईको बाढीले महंगी बढायो

काठमाडौं । तराई मधेशमा आएको बाढीको कारण महंगी बढेको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको आर्थिक स्थितीको प्रतिवेदन अनुसार बाढीले गर्दा १ प्रतिशतले महंगी बढेको हो ।

वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई तालीम दिदै सरकार, कुन-कुन सिप सिकाइदै ?

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालीम

यी हुन् असोज महिनामा लगानीकर्ताको सबैभन्दा बढी रोजाइमा परेका कम्पनीहरु

काठमाडौं । असोजको दोस्रो साता नसकिँदै दशैंले झ्याप्पै छोपिसकेको थियो । तर, असोज लागेदेखि नै बजार निकै अस्थीर देखिएको थियो । कुनै दिन पुँजी बजार मापक नेप्से परिसुचक निकै बढेको

निगमलाई घाँडो बनेको चिनियाँ जहाज पुनः दुई थान आउँदै

काठमाडौं  । नेपाल वायुसेवा निगमलाई घाँडो बनेको चिनियाँ जहाज पुनः दुई थान नेपाल आउने भएको छ । नेपाल ल्याउन बाँकी दुई थान चिनियाँ जहाँज ल्याउने तयारी नेपाल वायुसेवाले गरेको छ

आईफोन एक्सः बिक्री खुल्ला भएको आधा घण्टामा सबै बिक्री

काठमाडौं । एप्पल आईफोन एक्स भारतमा हिजो फ्लिपकार्टले अग्रिम बुकिङ खुल्ला गरेको थियो । नेपाली समय अनुसार दिउँसो १२.४६ मा खुलेको प्री बुकिङ आधा घण्टामा नै पुरै बिक्री अर्डर लिएर