किन घटिरहेको छ सेयर बजार ?

२०७३ साउन दोस्रो साता १८८१ विन्दुमा पुगेको नेप्से परिसुचक आज (मंसिर १८, २०७५ मा) ११४२ विन्दुमा छ । २०७३ साउनको भन्दा अहिले सुचिकृत कम्पनीको अबस्था कमजोर छैन । अझ बलिया

सरकारले अब कर्मचारीलाई पेन्सन दिँदैनः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब सरकारले कर्मचारीहरुलाई पेन्सन दिनुनपर्ने बताएका छन् । कर्मचारीहरु आफैंले जागिर खाँदा कटाएर राखेको कोषबाट पेन्सन दिने ब्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए ।

३ खर्ब १७ अर्ब भारुमा बिक्यो हर्लिक्सको स्वामित्व, हिन्दुस्तान लिभरले किन्ने

हिन्दुस्तान लिभर कम्पनीले ३ खर्ब १७ अर्ब भारतीय रुपैयाँ खर्च गरेर हर्लिक्स उत्पादन गर्ने कम्पनी ग्लैक्सो स्मिथ क्लाइन (जिएसके)लाई खरिद गर्ने भएको छ । भारतीय कम्जुमर गुड्स बजारमा अहिलेसम्मकै सबैभन्दा

१२ % बोनस सेयरले नबिलका सेयरधनी निराश, १६ % बोनस सेयरले ग्लोबल आइएमईमा उत्साह

काठमाडौं । सेयर बजारमा मंगलबार दुईवटा वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरे । सबैभन्दा बढी नाफा गर्ने बैंक नबिल बैंकले यो पटक सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर

७ वर्षे बालकको कमाई २ अर्ब बढी, यो कसरी सम्भव भयो ?

काठमाडौं । करिब ७ वर्षको बच्चाको कमाई कति हुनसक्छ ? आम मान्छेले हसजै भन्न सक्छन् ओठ निर्चोदा दुध आउने बच्चको कमाई के हुनसक्छ र ? त्यो उमेरको बच्चाले कमाई होइन

‘भद्र सहमति’ तोड्ने बैंकलाई कस्तो कारबाही होला ?

काठमाडौं । एक साताअघि अर्थात् मंसिर १३ गते ४ बैंकले ब्याजदर बढाए । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघमा बैंकरहरुबीच ब्याजदरमा भएको भद्र सहमति एकैपटक ४ बैंकले तोडे ।

पूरा भयो बैंकरको माग, स्थानीय तहको साढे ३८ अर्ब निक्षेप बैंकहरुमा

काठमाडौं। सरकारले स्थानीय तहको बजेटको ५० प्रतिशत वाणिज्य बैंकहरुमा पठाएको छ । स्थानीय तहहरुले खोलेको वाणिज्य बैंकमा सरकारले आजै ३८ अर्ब ४६ करोड रुपैयाँ जम्मा गरिदिएको हो । स्थानीय तहको

करवृद्धि योजना तत्काल स्थगित गर्ने सहमतिसँगै चीन र हङकङको सेयरबजारमा सुधार

साङ्घाई । संयुक्तराज्य अमेरिका र चीनबीच जारी करवृद्धि योजना तत्काल स्थगित गर्ने सहमति भएसँगै चीन र हङकङको सेयरबजारमा सोमबार सकारात्मक असर परेको छ । सोमबार दुवै ठाउँमा सेयरबजार उकालो लाग्नुका

एनएफआरएसको लफडामा निर्जीबन बीमा कम्पनी पनि

काठमाडौं । कम्पनी ऐन र बीमा समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले आगामी पुस मसान्तभित्रमा आफ्नो ब्यालेन्ससीट प्रमाणित गरिसकेर गत आर्थिक बर्षको बार्षिक साधारणसभा गरिसक्नु पर्छ । तर, समितिका अनुसार आज

२० अर्ब चुक्ता पुँजी भएको पूर्वाधार विकास बैंकको सिइओमा अनिल ज्ञवाली नियुक्त

काठमाडौं । २० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् । पूर्वाधार विकास बैंकको संचालक समितिको बैठकले ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृतमा