कलंकी-कोटेश्वर सडकखण्डमा ६ वटा आकाशे पुल निर्माण हुँदै

काठमाडौं । कलंकी–कोटेश्वर सडकखण्डमा ६ वटा आकाशे पुल निर्माण हुने भएका छन् । बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा, बल्खुमा गरी ६ स्थानमा पुल निर्माण गर्न लागिएको चक्रपथ योजना कार्यालयले बताएको

सरकारका राम्रा काम त दुरबिनले खोज्नुपर्ने भयोः पूर्व अर्थराज्यमन्त्री उदय राणा

गतवर्ष अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्र जारी गर्नुभयो । त्यसमा तथ्यांकहरुको तुलना गलत तरिकाले गरिएको थियो । त्यसलाई हामीले ‘चेरि पिकिङ’ भन्यौं । जसरी तथ्यांक देखाउँदा अर्थतन्त्रको अवस्था नराम्रो देखिन्थ्यो

भारतले भन्यो- पानीजहाज चलाउन नारायणी नदीको त्रिवेणी घाटसम्म जलमार्ग बनाइदिन्छु

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको पानीजहाज चलाउने सपना साकार पार्न भारतले नारायणी नदीको त्रिवेणीघाटसम्म जलमार्ग बनाइदिने प्रस्ताव गरेको छ । नेपाल–भारतको सीमा क्षेत्र नारायणी नदीको त्रिवेणीघाटसम्म भारत सरकारले जलमार्ग तयार

अब काठमाडौं महानगरभित्र जथाभावी सडक खन्न नपाइने, इन्भेन्ट्री’ सडक बनाउँदै विद्यासुन्दर

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सडक जथाभावी खन्न नदिइने भएको छ । जथाभावी सडक खन्दा शहर सँधैजसो धुलाम्ये बनेको भन्दै सर्वसाधारणले ब्ययापक गुनासो गरेका थिए । महानगरका मेयर विद्यासुन्दर शाक्यले

दातालाई जिस्क्याउँदै अर्थमन्त्रीले भने- पैसा आउँछ कि भनेर अंग्रेजीमा बोलेको !

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दाताहरुले पैसा दिन्छन् कि भनेर आफूले अंग्रेजीमा बोलेको बताएका छन् । नेपाल व्यवस्थापन संघको वार्षिकोत्सव कार्यक्रममा दाताहरुकै सामून्ने अर्थमन्त्रीले यस्तो बताएका हुन् । कार्यक्रम

यी २६ वस्तु निर्यात गर्दा नगद अनुदान दिन्छ सरकारले, अनुदान लिन यसो गर्नुहोस्

काठमाडौं । निर्यात प्रवद्र्धन गरी वैदेशिक ब्यापारमा देखिएको असन्तुलन कम गर्न सरकारले विभिन्न २६ वस्तुको निर्यातमा नगद अनुदान दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले गत पुस २६ गते निर्यात अनुदानका

१ वर्षमै एनआइसी एशिया बैंकको कर्मचारीमा लगानी १२१ %ले बढ्यो, कुन बैंकले कति बढाए ? (सूचिसहित)

काठमाडौं । बजार सुस्त भएपनि बैंकहरु आक्रमक देखिएका छन् । नयाँ शाखा र बजार विस्तारमा बैंकहरु आक्रमक बन्दा कर्मचारी खर्च ह्वात्तै बढेको छ । पछिल्लो दुई वर्ष आक्रमक रुपमा अघि

सिजनमै सुस्तायो निर्माण क्षेत्र, सिमेन्ट बोरामा १०० रुपैयाँ घट्दा, डण्डी १० रुपैयाँले घट्यो

काठमाडौं । गतवर्ष यो समयमा निर्माण सामाग्रीको व्यापार अत्याधिक बढी थियो । सिमेन्ट होस् या डण्डी वालुवा र रोडाको व्यापारमा चमक थियो । तर, यो वर्ष सिजनमा नै निर्माण क्षेत्रको

आक्रमक बजार विस्तारमा डिसहोम, इन्टरनेट सेवा दिन २ अर्ब लगानी थप्दै

काठमाडौं । डिजिटल टेलिभिजन सेवा प्रदायक कम्पनी डिश होम प्रालि आक्रमक बजार बिस्तारमा लागेको छ । स्याटालाइटमार्फत् गाउँगाउँमा इन्टरनेश सेवा प्रदान गर्ने गृहकार्य थालेको डिशहोमले सवा २ अर्ब रुपैयाँ भन्दा

यो वर्ष क-कसले लिँदैछन् ५० करोड रुपैयाँभन्दा बढी ऋण (सूचिसहित)

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत् राष्ट्र बैंकले ५० करोड रुपैयाँभन्दा माथिको ऋण लिने कम्पनी तथा फर्मले क्रेडिट रेटिङ गराउनुपर्ने व्यवस्था अनिवार्य गर्यो । सात महिनाको अवधीमा ५०