५ बैंकको रिपोर्ट आयोः कसको अवस्था कस्तो ?

काठमाडौं । मंगलबार ५ वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण प्रकाशित गरेका बैंकहरुको विवरणमा नाफा हेर्दा सबै बैंक अर्बपति क्लबमा प्रवेश

एक साताभित्रै रेल खरिद सम्झौता

काठमाडौं । सरकारले रेल खरिद प्रक्रिया टुंग्याउने भएको छ । सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग रेल खरिदका लागि स्वीकृति प्रदान गरेको ढेड महिनापछि खरिद सम्झौता अघि बढाउने भएको छ ।

कुलमानको हाई भोल्टेज ट्रंक लाइनले फुटेका व्यवसायी जुटे, महासंघ पुगेर परिसंघ गर्जने

काठमाडौं । निजी क्षेत्रका दुईवटा संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच धेरैवटा विषयमा विवाद हुने गरेको छ । उदाहरणको लागि बैंकको ब्याजदर तोक्ने विषय होस् या पछिल्लो

प्राइम र ओमलाई राष्ट्र बैंकको कारबाहीः अर्को मर्ज नगरेसम्म शाखा खोल्न नपाउने

काठमाडौं । एक्विजिसन प्रक्रियाबाट अलग हुने निर्णय गरेका प्राइम बैंक र ओम डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले ३ प्रकारका कारबाही गर्ने भएको छ । राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिमा प्राइम

व्यवसायीको आन्दोलनले छोएन बैंकलाई, स्प्रेड झन् बढ्यो, कुन बैंकले कति बढाए ? (सूचिसहित)

काठमाडौं । बैंकहरुले ऋणीसँग चर्को व्याजदर असूलेको भन्दै व्यवसायीहरु सडक आन्दोलनमा उत्रिए । त्यतिमात्रै होइन, प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नरलाई भेटेर व्यवसायीहरुले ब्याजदर घटाउन दबाब सिर्जना गरे । प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरले

व्यवसायी चन्द्र र हेमराजले ६ करोड खर्चेर आफूले पढेको स्कुलका लागि आधुनिक भवन बनाए

बलेवा । बागलुङ जिल्लाको अमलाचौरका दुई व्यवसायीले आफैँले अध्ययन गरेको विद्यालयमा आफ्ना बाबुको स्मृतिमा रु छ करोड खर्चेर पक्की विद्यालय भवन निर्माण गरेका छन् । देशकै प्रतिष्ठित आइएमई ग्रुपका अध्यक्ष

भृकुटीमण्डपमा अब कहिल्यै नेपाली जुत्ता-चप्पलको ‘सेल मेला’ नलाग्ने

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित् सानो चौरमा अब्यवस्थित रुपमा सञ्चालन हुँदै आएको नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुहरुको ‘सेल–मेला’ आजबाट सधैंका लागि बन्द हुने भएको छ । आइतवार नेपालमा स्वदेशी ‘जुत्ता–चप्पल’

अब बैंकहरुले निक्षेपकर्तालाई उपहार दिन नपाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब निक्षेपकर्तालाई नगद तथा जिन्सी लगायतका उपहार प्रदान गर्न नपाउने भएका छन् । बैंकर्स संघले ब्याजदरमा भद्र सहमति गरेपछि निक्षेप आकर्षित गर्न बैंकहरुले निक्षेपकर्तालाई

१५ कम्पनी आइपिओको पाइपलाइनमा, २ अर्ब ५८ करोडको सेयर जारी हुने

काठमाडौं । सेयर बजारमा नयाँ नयाँ कम्पनी आउने क्रम बढेको छ । पछिल्लो समयमा धितोपत्र बोर्डको साधारण सेयर जारी गर्नको लागि १५ वटा कम्पनी अनुमतिको पर्खाइमा रहेका छन् । धितोपत्र

खारिएका यी ५ कार्यकारी निर्देशक, जो अब राष्ट्र बैंकमा रहने छैनन्

काठमाडौं । नेपाल राष्ट्र बैंकमा कार्यरत १७ कार्यकारी निर्देशकहरुमध्ये खारिएका ५ कार्यकारी निर्देशकले यही जेठ २५ गतेदेखि राष्ट्र बैंकबाट अनिवार्य अवकाश पाउँदैछन् । अनिवार्य अवकाशको १ महिना अघिदेखि विदामा बस्ने