भारतले रोक लगाएपछि बजारमा नामेबीया र चीनको प्याज,

काठमाडौं । भारतमा प्याज अभावसँगै भाउ बढेपछि त्यसको असर नेपाली बजारमा देखिएको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा यतिबेला चिनियाँ प्याज भित्रिएको छ । नेपालमा आयातित तरकारीमा

मेयर विद्यासुन्दर शाक्यको निर्देशन- होर्डिङ बोर्ड तुरुन्तै हटाउनुहोस्, पैसा लिएको भए फिर्ता गर्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं सहरलाई व्यवस्थित र सुरक्षित बनाउन कर्मचारीहरु बढी सक्रिय र उत्तरदायी बन्नुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाका सबै विभागका विभागीय प्रमुखहरुसँग छलफल गर्दै

जलविद्युत् क्षेत्रमा आकर्षण घट्दा लगानी संकटमा, व्यवसायीमाथि नै उठ्यो प्रश्न

काठमाडौं । कुनै समय नेपालमो जलविद्युतमा लगानी गर्ने भनेको राम्रै नाफा गर्ने र फाइदा गर्ने भन्ने हुन्थ्यो । सेयर बजार डामाडोल छ । साधारण सेयर समेत बिक्न छाडेका छन् ।

५ महिनामा साढे ५ खर्ब व्यापार घाटा, निर्यात बढ्दा आयात घट्यो

काठमाडौं । नेपालको वैदेशिक व्यापार सुधारोन्मुख हुँदै गएको छ । वैदेशिक व्यापार घाटा न्यून हुन नसकेपनि आयात भने चालु आर्थिक वर्षको ५ महिनामा ४.२४ प्रतिशतले घटेको छ । भन्सार विभागको

अर्थमन्त्री खतिवडाको प्रश्नः सेयर बजार सुस्ताकै हो ? बोर्डको ब्रिफिङः चिन्ता गर्नुपर्ने अवस्था छैन

काठमाडौं । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले देशको अर्थतन्त्रका सूचकहरु राम्रो रहेको निष्कर्श निकालेको छ । बुधबार दिउँसो अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा अर्थ मन्त्रालयमा बसेको बैठकले यस्तो निष्कर्श निकालेको

ठूलो भन्दा पनि बलियो बन्ने लक्ष्मी बैंकको रणनीति, फोर्स होइन ‘गाइडेड मर्जर’ राम्रो: सीइओ शाह

कुनैपनि संस्था ठूलो बन्दैमा बलियो बन्छ भन्ने ग्यारेन्टी हुँदैन । बैंक तथा वित्तीय संस्थाहरु पनि ठूलो बन्नलाई मर्जरमा जाने होइन, बलियो बन्न र ग्राहकलाई अझ राम्रो सेवा दिनका लागि हो

भ्रमण वर्ष आजदेखि शुरु हुँदै, पर्यटन क्षेत्रमा विदेशी लगानी सबैभन्दा धेरै

काठमाडौं । एक वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्यसहित आजदेखि नेपाल भ्रमण वर्ष २०२० शुरु भएको छ । बुधबार दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने

लगानीकर्ताको द्वन्द्वले डुब्यो भैरवकुण्ड हाइड्रो, ४ बैंकको ४० करोड ऋण तिर्न ३५ दिने अल्टिमेटम

काठमाडौं । सञ्चालकहरुको विवादका कारण बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि भैरवकुण्ड हाइड्रोपावर लिमिटेडलाई ३५ दिनभित्र ऋण तिर्न आउन बैंकले बुधबार सार्वजनिक सूचना निकालेको छ । सिन्धुपाल्चोकको लार्चामा

विज्ञ अर्थमन्त्रीले ज्ञानमा लगाए कर, किताबमा अब १३ प्रतिशत भ्याट

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटमा विदेशबाट आयात हुने किताबमा १० प्रतिशत भन्सार शुल्क लगाए । ज्ञानमा कर लगाएको भन्दै अर्थमन्त्री खतिवडाको चर्को आलोचना समेत भयो

बैंकका कर्मचारीलाई बिनाब्याज अर्बौं ऋण

काठमाडौं । तपाईंलाई लाग्नसक्छ बैंक तथा वित्तीय संस्थाहरुले सबैलाई एकै प्रकारको ब्याजदरमा कर्जा तथा सापटी दिन्छन् । बैंकहरुले सार्वजनिक गरेका ब्याजदर हेर्दा त्यस्तै देखिन्छ । तर, त्यस्तो होइन । सर्वसाधारणसँग