एनसेलले बुझायो साढे ४ अर्ब रुपैयाँ

काठमाडौं । एनसेलले पुँजीगत लाभकरमध्ये साढे ४ अर्ब रुपैयाँ तिरेको छ । ठूला करदाता कार्यालयका अनुसार एनसेलले मंगलबार दिउँसो ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको हो । सर्वोच्च अदालतले जरिवानामा

प्राधिकरण टुक्राउने विषयमा कर्मचारीसँग घोचपेचपछि मन्त्रीले भने- कन्भिन्स गर्नुहोस् विधेयक रोक्छु

काठमाडौं । नागारिक उड्डयन प्राधिकरणले मंगलबार आफ्नो २१औं वार्षिक उत्सव मनायो । विहान ८ बजे आर्मी अफिसर्स क्वलमा आयोजित कार्यक्रममा सबैभन्दा शुरुमा स्वागत मन्तव्यका लागि प्राधिकरणका कर्मचारी ट्रेड युनियनका अध्यक्ष

डेडिकेटेड र ट्रंक लाइनमा संसदीय प्रतिवेदन: प्राधिकरणले गंभीर लापरबाही गर्यो, अख्तियारले छानविन गर्नू

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनमा व्यवसायी र नेपाल विद्युत प्राधिकरणबीचको विवादले नयाँ रुप लिएको छ । संसदको लेखा समितिले गठन गरेको उपसमितिले ‘प्राधिकरणले ग्राहकबाट डेटिकेटेड र ट्रंक लाइनको महशूल

बैंकबाट कर्जा लिन खोज्दै हुनुन्छ ? यसरी लिनुस् करचुक्ता प्रमाणपत्र

काठमाडौं । आवश्यक परेको समयमा वा कुनै पनि व्यापार व्यवसाय गर्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको नीति अनुसार र संस्थाको आन्तरिक व्यवस्था अनुसार कर्जा दिने गरका छन् । कुनै

बैंकलाई ब्रोकर लाइसेन्समा अर्थ समितिको चासो, बैंकर्ससँगको छलफलमा के भयो ?

काठमाडौं । पुँजीबजार र मुद्रा बजारको अध्ययनका लागि गठित उपसमितिले सरोकारवालासँगको छलफललाई निकै तिब्रता दिएको छ । आइतबारसम्म ६ वटा बैठक बसिसकेको छ । आइतबार नै सेयर बजारका जानकार र

हिमाल हेर्दै बञ्जी जम्प गर्न पाइने ! पर्वतमा यस्तो बन्दैछ विश्वकै दोस्रो अग्लो बञ्जी, २० करोड लगानी

कुस्मा । पृष्ठभूमिमा मुस्कुराइरहेको धौलागिरी हिमाल । वरिपरि ठूल्ठूला पहाड । हरियो बनजंगल । चराचुरुङको चिर्बिरचिर्बिर आवाज । स्वाँ गर्दै सुसाएको कालिगण्डकी । स्वच्छ हावाको सिरसिरे सिरेटो । वारी फाँटमा

सेयर बजारभित्रको खेल बुझ्न चाहनुहुन्छ ? यी ५ चलचित्र हेर्नुहोस्

सेयर बजारको खेलाडी हुनुहुन्छ ? वा सेयर बजारमा प्रवेश गर्न चाहनुहुन्छ वा रुचि नै छ भने पनि तपाईका लागि त्यसभित्रको खेल बुझ्नका लागि चलचित्र सबैभन्दा प्रभावकारी माध्यम बन्न सक्छन् ।

सामाजिक सञ्जाल होइड्रोजन बम भयो, अब दर्ता नगरी चलाउन पाइँदैन: सञ्चारमन्त्री बास्कोटा

काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने बताएका छन् । आइतबार विकास समितिको बैठकमा सूचना प्रविधि सम्बन्धि विधेयक उपर छलफलका क्रममा बास्कोटाले सामाजिक सञ्जालमार्फत् साइबर बुलिङ धेरै भएको

मुलुकको क्रेडिट रेटिङ गराउने जिम्मा अमेरिकन कम्पनी फिट्च लाई

काठमाडौं । नेपालको आर्थिक अवस्था र क्षमताको मूल्यांकनको रेटिङ शुरु गरिएको छ । लामो समयदेखिको सरकारी तयारीपछि नेपालको सार्वभौम क्रेडिट रेटिङ गर्न अमेरिकन कम्पनी ‘फिट्च’ले एक साता अअघिदेखि काम शुरु

गोकर्ण रिसोर्टको लिज २५ वर्ष थपियो, थप ६ ठाउँमा रिसोर्ट सञ्चालन गर्न दिने ट्रस्टको तयारी

काठमाडौं । नेपाल ट्रस्टको कार्यालयले गोकर्ण ट्रस्टको नाममा रहेको पोखराको हिमा गृह, दियालो बंगला, स्ट्यान्डर्ड बैंक भएको जग्गा र टेकुस्थित ट्रस्टको जग्गा र फर्पिङसहितका ६ वटा ठाउँमा लिज तथा रिसोर्ट