ओलीको स्थिर सरकारको अस्थिर मन्त्रिपरिषद्, २ वर्षमा १३

काठमाडौं । लामो समयको अन्तरालपछि मुलुकले २ वर्षअघि केपी शर्मा ओलीको नेतृत्वमा स्थिर सरकार पायो । निर्वाचनबाट स्पष्ट बहुमतसहितको जनमत पाएको वामगठबन्धनले दुई तिहाईको सरकार बनायो । कम जनमत पाएको

गोकुलको करिअर ७० करोडको भुंग्रोमा जल्यो, केपी ओलीको आधा सरकार ढल्यो

काठमाडौं । दुई दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास पात्र मानिने गोकुल बाँस्कोटाका बारेमा भनेका थिए, ‘तुलामा राख्दा मन्त्रिपरिषदका बाँकी सदस्य एकातिर र बाँस्कोटा एकातिर राख्दा तौल बाँस्कोटाकै

नैतिकताका आधारमा प्रधानमन्त्रीलाई राजीनामा दिएँ: मन्त्री गोकुल बास्कोटा

काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले नैतिकताका आधारमा प्रधानमन्त्री समक्ष राजीनामा दिएका छन् । बुधबार राति ७० करोड रुपैयाँ घुस माग गरेको अडियो सार्वजनिक भएपछि मन्त्री बास्कोटाले बिहीबार

संचारमन्त्रीले कमिसन मागेको अडियो आएपछि सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण) खरिद प्रक्रिया पूर्ण रुपमा रोक्न निर्देशन दिएको छ । सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले प्रिन्टिङ प्रेस खरिद प्रकृयामा

प्रधानमन्त्री निवास बालुवाटारमा डेपुटी गभर्नर शिवाकोटीको प्रशंसा

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा गभर्नर डा चिरन्जीवि नेपालले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको प्रशंसा गरेका छन् । शिवाकोटीले लेखेको पुस्तक ‘मुलुक अब आर्थिक सम्बृद्धिको बाटोमा’ बिमोचन समारोहमा गभर्नर नेपालले शिवाकोटीले

गायक रामकृष्ण ढकालको घर हडप्ने लालीगुराँस सहकारी कालोसूचीमा

काठमाडौं । नेपाली सुगम संगीतका एक शिखर व्यक्तित्व रामकृष्ण ढकाललाई रुवाउने लालीगुराँस सहकारी कालोसूचीमा परेको छ । सिन्धुपाल्चोकमा आयोजनास्थल रहेको भैरवकुण्ड हाइड्रोपावरको संस्थापक लगानीकर्तासमेत रहेको लालीगुराँस सहकारी समेत कालोसूचीमा पर्ने

२० अर्ब घरमा राख्ने ठाउँ नभएको भनेका संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मागेको खुलासा

काठमाडौं । संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएको छ । गोकुल बाँस्कोटाले मागेको ७० करोड कमिसन काण्डमा लेखा समितिको यस्तो निचोड समाचार पोर्टल हाम्राकुराडटकमले संचारमन्त्री

अर्थमन्त्री खतिवडामाथि खनिए पूर्वअर्थमन्त्री पाण्डेः २ वर्षमा अर्थतन्त्रमा भएको सुधार देखाउन चुनौति

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्रालयले २ वर्षअघि ल्याएको स्वेतपत्रको कारण देशको अर्थ व्यवस्थामा समस्या देखिएको टिप्पणी गरेका छन् । दुई वर्षअघि अर्थमन्त्रालयले जारी गरेको स्वेतपत्रमा अर्थतन्त्र समस्यामा रहेको

अर्थमन्त्री खतिवडा र बैंकका सीइओहरुको छलफलमा के के भयो ? हेर्नुहोस् २३ बुँदा

काठमाडौं । विभिन्न समस्याका कारण बैंकिङ क्षेत्रले प्रगति गर्न नसकेको तथ्यांक आएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार सबै वाणिज्य बैंकका सीइओहरुलाई अर्थमन्त्रालय बोलाए । राष्ट्र बैंक र अर्थ मन्त्रालयले एकैपटक

कर्मचारीलाई अर्थमन्त्रीको धम्कीः मोबाइल ट्र्याकिङ हुन्छ, मिडियासँग नबोल्नु

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले अर्थमन्त्रालय मातहतको कुनै पनि सूचना आधिकारिक व्यक्ति बाहेक अरुले दिए कडा कारवाही गर्ने चेतावनी दिएका छन् । भन्सार विभाग तथा आन्तरिक राजश्व विभाग तथा