२० अर्ब घरमा राख्ने ठाउँ नभएको भनेका संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मागेको खुलासा



काठमाडौं । संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएको छ ।

गोकुल बाँस्कोटाले मागेको ७० करोड कमिसन काण्डमा लेखा समितिको यस्तो निचोड

समाचार पोर्टल हाम्राकुराडटकमले संचारमन्त्री बास्कोटाले सेक्युरिटी प्रेसका ऐजेन्ट विजयप्रकाश मिश्रले कमिसनको प्रस्ताव गरेको अडियो सार्वजनिक गरेको हो ।

स्वीस कम्पनीका ऐजेन्ट मिश्रले संचारमन्त्री गोकुल बास्कोटसँग ७० करोड कमिसनमा ७० प्रतिशत मन्त्रीले पाउने बाँकी आफुले राख्ने बताएका छन् । मन्त्रीले आफै कति कमिसन आउने कुरा ऐजेन्टसँग भनेका छन् ।
सेक्युरिटिज प्रेसको विषय पछिल्लो समय निकै नै विवादित बनेको छ ।


ऐजेन्ट मिश्र सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा विज्ञको रुपमा सहभागी भएका थिए ।

सबै गरेर मलाई १० अर्ब रुपैयाँ जति कमिशनको प्रस्ताव आएको थियो: सञ्चारमन्त्री बाँस्कोटा

गतसाता संचारमन्त्री गोकुल बास्कोटाले सिजीले लाइसेन्स लिएपछि सरकारलाई तिनुपर्ने २० अर्ब रकम आफ्नो घरमा राख्नको लागि नभएको बताएका थिए ।

मन्त्री बास्कोटा  स्वीस कम्पनीकास्थानीय एजेन्ट मिश्र शर्माबीच भएककोसंवाद:

विजय प्रकाश मिश्र शर्मा : यो १२ गते १२ बजेपछि स्वी एम्बेसीआउँछ। स्वीस एम्बेसीले बोलाएर आउँछ तपाईंले बोलाएर आउने हैन

मन्त्री गोकुल बाँस्कोटा : 

विजय
 प्रकाश मिश्र शर्मा : सकेसम्म एमओयू गर्ने किभन्ने हिसाले आउन थालेको छ। तपाईंहरुको –कार्यक्रमको बारेमा एम्बेसडरले छुट्टै कुरा गर्न चाहेको छ।

मन्त्री गोकुल बाँस्कोटा : ठीक छ।

विजय प्रकाश मिश्र शर्मा : त्यसका लागि तपाईंले टाइम मिलाइदिनुपर्यो।

मन्त्री गोकुल बाँस्कोटा : मिलाइदिन्छु।

विजय प्रकाश मिश्र शर्मा : त्यसका लागि(कमिसनका लागिहामी आउट अफ ट्रया जाने कि तपाईंले भनेअनुसार नै गर्ने लु भन्नुस।

मन्त्री गोकुल बाँस्कोटा : अब। क्यापासिटीको कुरा।

विजय प्रकाश मिश्र शर्मा : कुराचाहिँमैले राखेको छु उनीहरुलाई।

मन्त्री गोकुल बाँस्कोटा : उनीहरुलाई नर्मलमा ५० भन्ने?

विजय प्रकाश मिश्र शर्मा : त्यसमा नर्मलमा

मन्त्री गोकुल बाँस्कोटा : उनीहरुले कति निकाल्छन्?

विजय प्रकाश मिश्र शर्मा : यस्को टोटलको पर्सेन्ट निकाल्ने हो।

मन्त्री गोकुल बाँस्कोटा : टोटल कति निस्कन्छ त्यो हेरौं।

विजय प्रकाश मिश्र शर्मा : केही  केही  भइराछ त्यहीबेसमा जाने हो। बेसचाहिँतपाईंरुको उसमै जाने हो हामी।

मन्त्री गोकुल बाँस्कोटा : सकेसम्म २५ देखि २७ अर्मा सकाउन पाए हुन्थ्यो। मानौं२५ निस्क्यो भने कति हुन्छ?

विजय प्रकाश मिश्र शर्मा : ७० जति आउला किआउट अफ ट्रयाक नजाँदा ७० जति आउला कि

मन्त्री गोकुल बाँस्कोटा : तपाईंलाई के गर्छन्छुट्टै गर्छन्?

विजय प्रकाश मिश्र शर्मा: टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान  यसमा ७० प्रतिशत तपाईंहरुलाई दिने होहामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सप्यारेन्ट हुन्छ।

मन्त्री गोकुल बाँस्कोटा : त्यो भनेको कति हुन्छ?

विजय प्रकाश मिश्र शर्मा : ५४ देखि ५५ करोड तपाईंहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। –हामीले पनि  अलि अलि राख्नुपर्यो नि आउट अफ ट्रयाक गइयो भने

मन्त्री गोकुल बाँस्कोटा : अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छ नि?

विजय प्रकाश मिश्र शर्मा : त्यो कुरा तपाई गर्नुस।

मन्त्री गोकुल बाँस्कोटा : एउटा के नगर्नुस्भने यी मुकर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने –यिनले हेप्छन् त्यसकारण यो कुरामा तपाईंआफै लाग्नुस। कुरा बुझ्नुभो..

विजय प्रकाश मिश्र शर्मा : त्यसो भए  आफै लाग्छु। उसले  बनाएर राखिसकेको छ।

मन्त्री गोकुल बाँस्कोटा : त्यो मु..ले बनाएको  ३५ अर्बको छ। अब यता २७ अर्ब निस्क्यो भने २८ अर्को बनाउनुस्


क्लिकमान्डु