गोकुल बाँस्कोटाले मागेको ७० करोड कमिसन काण्डमा लेखा समितिको यस्तो निचोड

काठमाडौं । नेपालमा सेक्युरिटी प्रेस स्थापनाको लागि कमिसन मागेको अडियो सार्वजनिक भएपछि संचारमन्त्री गोकुल बास्कोटा विवादमा तानिएका छन् । संचारले जिटुजी मोडलबाट जर्मन र फ्रान्सको कम्पनीसँग सेक्युरिटी प्रेस लगाउने निर्णय गरेको थियो । यो विषय संसद्को सार्वजनिक लेखा समितिमा समेत प्रवेश गरिसकेको थियो । सबै गरेर मलाई १० अर्ब रुपैयाँ जति कमिशनको प्रस्ताव आएको थियो: … Continue reading गोकुल बाँस्कोटाले मागेको ७० करोड कमिसन काण्डमा लेखा समितिको यस्तो निचोड