सबै गरेर मलाई १० अर्ब रुपैयाँ जति कमिशनको प्रस्ताव आएको थियो: सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाको ७० करोड रुपैयाँ बराबरको कमिशनमा डिल गरेको अडियो सार्वजनिक भएको छ । मन्त्री बास्कोटाले उक्त अडियोमा बोल्ने एकजना व्यक्ति आफू भएको स्वीकार गरेका छन् । एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ बराबरको कमिशनको बार्गेनिङ गरेको र त्यसको ७० प्रतिशत बास्कोटाले लिने उक्र कम्पनीका नेपाली … Continue reading सबै गरेर मलाई १० अर्ब रुपैयाँ जति कमिशनको प्रस्ताव आएको थियो: सञ्चारमन्त्री बाँस्कोटा