असार मसान्तको ब्याज भुक्तानीमा राष्ट्र बैंकले सहुलियत दिने

काठमाडौं । राष्ट्र बैंकले असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत दिने भएको छ । राष्ट्र बैंकको ६५औं वार्षिक उत्सबको अबसरमा गभर्नर महाप्रसाद अधिकारीले आफ्नो मन्तव्य राख्दै यस्तो घोषणा गरेका हुन्

कोरोना भाइरसबाट समस्यामा परेको अर्थतन्त्र उकास्न नयाँ मार्ग खोज्न रघुराम राजनको सुझाव

भारतीय रिजर्व बैंक (आरबीआई) का पूर्व गभर्नर रघुराम राजनले कोरोना भाइरसको कारण अर्थतन्त्रमा परेको असरबाट बाहिर निस्कनको लागि नयाँ मार्ग खोज्नु आवश्यक रहेको बताएका छन् । इकॉनोमिक टाइम्सलाई दिएको अन्तर्वार्तामा

भ्याट बुझाउने समय जेठ २५ सम्म थपिने, अन्य प्याकेज बजेटमा

काठमाडौं । अर्थमन्त्रालयले मूल्य अभिबृद्धि कर(भ्याट) बुझाउने समयलाई एक महिना थप गर्ने भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन जारी रहने हुँदा फागुन र चैत महिनाको बुझाउनुपर्ने भ्याटलाई जेठ

नआत्तिनोस् अब लकडाउन खुकुलो बनाउँछौं, राहत चाहिए भन्नू: मेयर विद्यासुन्दर शाक्य

देशको राजधानी काठमाडौंमा ५०औं लाख मान्छेहरु बस्छन् । जसमध्ये आधाजति मोफसलबाट कामको शिलशिलामा यहाँ आएका हुन् । विश्वव्यापी महामारी बनेको कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि देशलाई

सहकारी सचिव न्यौपाने भन्छन्- संकटमा सहकारीले सदस्यको हितमा काम गरेनन्

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेले सहकारी संस्थाहरुले आफ्नो विनियममा भएको कुरा बिस्रेर सदस्यका हितमा काम गर्न नसकेको बताएका छन् । सहकारी पत्रकार समाजले

सरकारले अनिच्छा देखाएपछि निजी क्षेत्रको पहलमा काठमाडौं आइपुग्यो स्वास्थ्य सामाग्री

काठमाडौं । सिंगापुरको टेमासेक फाउन्डेसनले नेपाललाई दिएको राहत सामाग्री निजी क्षेत्रको सहयोगमा नेपाल भित्रिएको छ । सिंगापुरको टेमासेक फाउन्डेसनले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री दिने जनाएको थियो

बजेट मार्फत सेयर लगानीकर्ताको ब्याज मिनाह गर्नुपर्ने माग

काठमाडौं । कोरोनाको कारण विश्वको अर्थतन्त्रमा निकै असर देखिएको छ । त्यसको असर नेपालको अर्थतन्त्रमा पनि रहेको छ । कोरोनाले अर्थ व्यवस्थामा समस्या पारिरहेको समयमा सरकारलाई आगामी आर्थिक वर्षको बजेट

बैंक अध्यक्षहरुका अध्यक्ष गोल्यान भन्छन्- सीइओहरुले कुरै नबुझी हल्ला गरे, बोर्डबाट गराउँछौं

काठमाडौं । कोरोना प्रभावितलाई राहत दिने विषयलाई लिएर बैंकका अध्यक्ष र सीइओहरुबीच विवाद चुलिएको छ । बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुको संगठन बैंक तथा वित्तीय परिसंघ नेपालले केहीदिन अघि ब्याज

अब कृषि क्रान्तिको विकल्प छैन, यसो गरौं: पूर्वकृषि सचिव डा. सुरोज पोख्रेलको लेख

कोरोना भाइरसका कारण अन्य क्षेत्रको जस्तै कृषिमा पनि निकै असर परेको छ । कृषि क्षेत्र हरेक मानिसको लागि दैनिकीसँग जोडिने क्षेत्र हो । मानिसका लागि सबैभन्दा महत्वपूर्ण भनेको खाने कुरा

साना ऋणीलाई बैंकका सञ्चालकहरुको बम्पर राहत प्याकेज (पूर्णपाठ)

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको संगठनले साना ऋणीका लागि बम्पर प्याकेज घोषणा गरेको छ । परिसंघले साना ऋणीलाई ब्याजदरमा १० प्रतिशत छुटदेखि १ प्रतिशतसम्म ब्याज कम गर्ने घोषणा