कोरोनाको कारण चालु आर्थिक वर्षमा आर्थिक बृद्धिदर २.२७

काठमाडौं । चालु आर्थिक वर्षमा २.२७ प्रतिशत मात्र आर्थिक बृद्धिदर हुने भएको छ । केन्द्रीय तथ्यांकले विभागले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षमा २.२७ प्रतिशत आर्थिक बृद्धिदर हुने जनाइएको

हेटाैँडामा एक वैज्ञानिकले कोरोनाको औषधि बनाएको दाबी !   

हेटाैडा । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा.

कोरोना प्रभावित व्यवसायका लागि राष्ट्र बैंकको दोस्रो राहत, २ प्रतिशतले ब्याजदर घटायो

काठमाडौं । कोरोना प्रभावित व्यवसायका लागि नेपाल राष्ट्र बैंकले २ प्रतिशतले ब्याजदर घटाएको छ । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै ब्याजदर घटाउनका लागि निर्देशन दिएको

बैंकका कर्मचारी लकडाउनको बेला परिचयपत्रले मात्र हिड्न नपाउने, बैंकको पत्र चाहिने

काठमाडौ । लकडाउनको समयमा बैंकका कर्मचारी परिचयपत्रको भरमा मात्र हिँड्न नपाउने भएका छन् । मंगलबार बैंकको परिचयपत्रमात्र बोकेर हिँडेका कर्मचारीलाई सुरक्षामा खटिएको प्रहरीले बैंकसम्म जान दिएका थिए । बैंकको कामको

कोरोना कहरलाई यसरी बनाउन सकिन्छ कृषि क्रान्तिको अवसरः बाबुराम थापाको लेख

नेपाल कृषि प्रधान देश भएपनि कृषि क्षेत्रमा हामी आत्मनिर्भर छैनौं जसकारण हाम्रो परनिर्भरता बढ्दो छ । परम्परागत कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गर्न छ्र्र्रोडेर विदेश पलायन हुने दर बढ्दो छ

लकडाउनको बिदामा बसेका कसैको पनि तलब काट्न नपाइने, सार्वजनिक बिदा मानिने

काठमाडौं । लकडाउनको समयमा काम नगर्ने कुनै पनि कर्मचारीको तलब काट्न नपाइने भएको छ । लकडाउनको कारण घरमै बस्न बाध्य भएका सबै कर्मचारीको तलब काट्न नपाउने सरकारले निर्णय गरेको हो

बैशाख २६ गतेबाट सेयर कारोबार खुल्ने, तयारी अवस्थामा रहन नेप्सेकाे आग्रह

काठमाडौं । कोरोना भाइरसका कारण बन्द भएको सेयर बजार वैशाख २६ गतेबाट नियमित रुपमा सञ्चालमा आउने भएको छ । नेप्सेले सूचना जारी गर्दै वैशाख २६ गतेबाट नियमित रुपमा बजार सञ्चालनमा

कोरोना प्रभावित अर्थतन्त्र उकास्न चेम्बरले सरकारलाई दियो १७ सुझाव

काठमाडौं । नेपला चेम्बर अफ कमर्शले कोरोना कारण पर्यटन क्षेत्रमा गम्भीर असर परेको भन्दै यसको सुधारका लागि सरकारलाई सुझाव पेश गरेको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन प्रवद्र्धनतर्फ र

कालोबजारी गर्ने सुलभ अग्रवाललाई ४ वटा मुद्दा चलाउन प्रहरीको सिफारिस

काठमाडौं । महंगो मूल्यमा थर्मल गन बिक्री गरी कालाबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई ४ वटा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । महानगरीय प्रहरीले सरकारी

नाफा घटेपनि बीमा कम्पनीको बोनस घट्दैनः अध्यक्ष चापागाईं

काठमाडौं । बीमा समिति अध्यक्ष चिरन्जीवी चापागाईंले यो वर्ष बीमा कम्पनीहरुको नाफामा गिरावट आएपनि कम्पनीले दिने बोनसमा कुनै कमी नआउने बताएका छन् । कोरोनाका कारण नयाँ पोलिसी जारी गर्न समस्या