लकडाउनको बेला नेताले मान्छे गाउँ फर्काउने र ल्याउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढी रहेको भन्दै आवत–जावतमा कडाई गर्नुपर्ने बताएका छन् । ‘नेपालगञ्ज, विरगञ्जलगायतका स्थानमा कोरोना संक्रमितका विरामी बढिरहेका छन्,’ प्रमुख

नयाँ बजेटमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको सुझावः अर्थतन्त्र बचाउन यस्तो व्यवस्था गरौं

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पान्डेले सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा साझेदारीमा पैसा आउने शीर्षक राखेर आकार नबढाउन सुझाव दिएका छन् । संघीय संसदको अर्थ समितिले ‘कोरोनाको प्रभाव र बजेट

कोरोना प्रभावित क्षेत्रलाई असारपछि पनि सावाँब्याज तिर्ने समय थप गर्छौंः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस प्रभावित क्षेत्रलाई असार मसान्तपछि पनि तोकिएको सहुलियत तथा छुटको व्यवस्था गर्ने जनाएका छन् । उनले पर्यटन क्षेत्रका संकटमा परेका व्यापार व्यवसायीहरुलाई अवस्था

श्रम गर्न नआउनेले राहत पाउँदैनन्ः अर्थमन्त्री डा. खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले श्रम गर्न नआउनेले राहत नपाउने स्पष्ट पारेका छन् । अहिले राहत वितरण स्थानीय तहबाट भइरहेको भन्दै राहत आवश्यक नपर्नेले पनि राहत लिएको हुँदा त्यसलाई

कोरोनाले नेपाली अर्थतन्त्रमा पार्ने असर र अब लिनुपर्ने नीतिः उपेन्द्र पौडेल

कोरोनाले हाम्रो अर्थतन्त्रमा ठूलो असर पारेको छ । हाम्रो अर्थतन्त्रको संरचनालाई हेर्ने हो भने ठूलो मात्रामा रेमिट्यान्स, पर्यटन, एसएमई क्षेत्रमा आश्रित छौं । र, अहिले यी क्षेत्रमा ठूलो असर पारेको

कर्मचारीलाई र श्रमिकलाई निजी क्षेत्रले सरकारले भने अनुसार शतप्रतिशत तलब निजी क्षेत्रले नदिने

काठमाडौं । सरकारले भने अनुसार ऋण लिएर शतप्रतिशत तलब लकडाउनको बेला कर्मचारी तथा श्रमिकलाई दिन नसकिने धारणा निजी क्षेत्रले सार्वजनिक गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग

कोरोनाका कारण व्यवसाय ठप्प हुँदा यी व्यवसायी बने अर्बपति

केही साता अघिसम्म उनको नाम धेरैले सुनेका थिएनन । हुन सक्छ कि अहिलेसम्म पनि नसुनिएको होस् । तर लकडाउनका कारणले उनका कारणले तपाईले आफ्ना साथीहरुसँग कुराकानी गर्नु भएको हुन सक्छ ।

कोरोनाका कारण निगमलाई ६ अर्बको घाटा, ५ वटा विमान किन्न सरकारलाई पठायो प्रस्ताव

काठमाडौं । नेपाल वायुसेवा निगमले सरकारसँग आन्तरिक उडानका लागि ५ वटा विमान खरिद गर्नका लागि प्रस्ताव पठाएको छ । निगमका अध्यक्ष सुशिल घिमिरेका अनुसार आन्तरिक उडानका लागि ५ वटा विमान

कोरोनाले पारेको असरबारे विस्तृत अध्ययनपछि अर्को प्याकेज आउँछः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड १९ ले अर्थतन्त्रमा पारेको विषयमा अध्ययन भइरहेको र त्यसपछि विस्तृत प्याकेज आउने बताएका छन् । शुक्रबार आक्यानले गरेको भिडियो कन्फ्रेन्समा बोल्दै

नाफा लुकाउने व्यवसायीलाई राहत दिनु ठीक होइन: बैकर्स संघ अध्यक्ष दाहाल

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले १५ रुपैयाँ नाफा आर्जन गर्ने बैंक तथा वित्तीय संस्थासँग ४० रुपैयाँ कमाउने उद्योगीलाई राहत दिन बाध्य हुनु परेको गुनासो गरेका छन् ।