सेयर लगानीकतालाई किन भयो तनाब ? यस्तो छ

काठमाडौं । आइतबार पनि सधै जस्तै ११ बजे सेयर कारोबार खुला भयो । कारोबार सुरु भएपनि अनलाइन नचलेका कारण टिएमएस नलिएका लगानीकर्ताले बजारको कुनै पनि जानकारी पाउन सकेका थिएनन् ।

जुनसुकै एटिएम प्रयोग गर्दापनि शुल्क नलाग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले कोरोनाकालमा बैंक तथा वित्तीय संस्थालाई अन्तर

अबरुद्ध होम डेलिभरी सेवा खुलाउने सरकारको तयारी, मापदण्ड बनाउन समिति गठन

काठमाडौं । कोभिड १९ को विषम परिस्थितिमा पनि होम डेलिभरी सेवा अबरुद्ध भएपछि सेवा खुलाउने विषयमा सरकारले तयारी शुरु गरेको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सरोकारवालासहित

आजतक ब्राण्डका चामलमा गुणस्तरको प्रश्न, दूर्गा ट्रेडर्सका केराउ, चामल र भटमास बिक्रीमा रोक

काठमाडौं । कुलेश्वर क्षेत्रमा सञ्चालन भएको जय माँ दूर्गा ट्रेडर्सबाट बिक्री गरेर ढुवानी तयार गरिएको ५ बोरा हरियो केराउसहित २ सय बोरा केराउ, १ सय बोरा चालम र २० बोरा

सेयर बजारमा अनलाइन कारोबार गर्ने बढे, प्रयोगकर्ता ६४ हजार ६१६ पुगे

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार अनलाइन प्रयोग गर्ने सेयर लगानीकर्ताको संख्या ६४ हजार ६१६ जना पुगेको छ । नेपालमा सेयर बजारमा १५ लाखभन्दा बढी लगानीकर्ता रहेको भनिए पनि

प्रतिष्पर्धाले सस्तो हुँदै तरकारीको भाउ, कालिमाटीमा भन्दा अनलाइनमा किन्दा सस्तो

काठमाडौं । काठमाडौं उपत्यकामा यतिबेला निषेधाज्ञा लागू भएका कारण तरकारीको सहज आपूर्ती हुन सकेको छैन । जसका कारण काठमाडौंका हरेक घरघरमा पुग्ने कालिमाटी तरकारी बजारमा भाउ ह्वात्तै बढेको छ ।

जीवन बीमा कम्पनीका अभिकर्ताले गत वर्ष बुझे १० अर्ब ६२ करोड कमिसन

काठमाडौं । सञ्चालमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले बीमा अभिकर्तालाई दिने कमिसन बढेको छ । कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको तथ्याङक हेर्दा जीवन बीमा कम्पनीका अभिकर्ताले

अर्थमन्त्रीमा डा युवराज खतिवडाले नै निरन्तरता पाउने प्रधानमन्त्री ओलीको संकेत

काठमाडौं । अर्थमन्त्रीमा डा युवराज खतिवडाले नै निरन्तरता पाउने संकेत प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । शनिबार प्राइम टेलिभिजनमा पत्रकार ऋषी धमलालाई दिएको अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले खतिवडाले राम्रो

कोरोना बीमाले बढायो निर्जीवन बीमा कम्पनीको व्यावसाय, १ महिनामा २ अर्ब ७० करोड बीमाशुल्क आर्जन

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय कोरोना बीमाले बढाएको छ । कोरोना महामारीमा चौतर्फीरुपमा आर्थिक क्रियाकलापमा नकारात्मक असर परेसँगै प्रायः क्षेत्रका व्यापार व्यवसाय घटेको छ । यसबीचमा जीवन बीमा कम्पनीकोे

कोरोनाः साढे ३ लाख सार्वजनिक गाडी थन्किए, ४० लाख परिवारमा असर

काठमाडौं । कोरोना भाइरस महामारीका कारण नेपालमा सबैभन्दा बढी सार्वजनिक यातायातमा असर देखिएको छ । सरकारले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रण गर्नको लागि गत चैत ११ गतेबाट लकडाउन गरेसँगै