हवाई कार्गोबाट हुने सामान ढुवानीमा पनि राजश्व छली,

काठमाडौं । आन्तरिक हवाई कार्गोमार्फत् हुने सामान ढुवानीमा पनि राजश्व छली हुने गरेको भेटिएको छ । राजश्व अनुसन्धान विभाग र त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बैशाख ४ र ६ गते यति

पुनर्बीमा कम्पनीको लाइसेन्स दिन बीमा समितिले माग्यो आवेदन, के चाहिन्छ मापदण्ड ?

काठमाडौं । बीमा समितिले पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन माग गरेको छ । समितिले आज एक सूचना जारी गरी नेपालमा थप एक पुनर्बीमा कम्पनी आवश्यक भएको भन्दै आवेदन आह्वान गरेको हो ।

निषेधाज्ञाको अघिल्लो दिन आन्तरिक उडानमा रेकर्ड ब्रेक, २९४ उडानबाट १५ हजार बढीले गरे हवाई यात्रा

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि विहानदेखि निषेधाज्ञा लागू हुने भएपछि बुधबार राजधानी छाड्ने र भित्रिने संख्या बढेको छ । सार्वजनिक सवारी साधन तथा हवाई मार्गबाट काठमाडौं आउने र छाड्नेको संख्या बढेको

कोरोना कहरमै वाणिज्य बैंकहरुको खुद नाफा ५० अर्ब रुपैयाँ बढी, कुन बैंकले कति बढाए ? (सूचिसहित)

काठमाडौं । गत वर्षको चैतदेखि शुरु भएको कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभावमा अझै पनि कतिपय क्षेत्र छ । तर, यसै अवधिमा बैंकहरुको खुद नाफाको वृद्धिदर भने राम्रो देखिएको छ ।

९ महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे २३ अर्ब बढी बीमा शुल्क, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् । हाल निर्जीवन बीमा व्यवसाय गर्न २० वटा कम्पनीहरु सञ्चालनमा छन्

९ महिनामा जीवन बीमा कम्पनीले संकलन गरे पौने ९४ अर्ब बीमा शुल्क, शीर्ष स्थानमा नेपाल लाइफ

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुले करिब पौने ९४ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । सो बीमा शुल्क जीवन बीमा कम्पनीहरुले २०७७ असार

विद्युत् प्राधिकरणले अर्थमन्त्रालयसँग माग्यो उद्योगलाई छुट दिएको सवा २ अर्बको शोधभर्ना

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत् सरकारले उत्पादनमूलक उद्योगलाई विद्युत डिमाण्ड शूल्कमा छुट दिने भनीे निर्णय गरेको रकमको नेपाल विद्युत प्राधिकरणले सरकारसँग शोधभर्ना माग गरेको छ । प्राधिकरणले

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौं । एशियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा १.९ प्रतिशत नकारात्मक रहेको आर्थिक वृद्धिदर चालु आवमा ३.१ प्रतिशत र २०७९/८०

कोभिडपछिको समयलाई ‘कन्स्ट्रक्सन होलिडे’ मान्नुपर्ने निर्माण व्यवसायी महासंघको माग

काठमाडौं । कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण निर्माण व्यवसायीहरूले भोग्दै आएको म्याद थपको समस्या यसवर्ष पनि थप पेचिलो बन्ने सङ्केत देखिएको नेपाल निर्माण व्यवसायी महासंघले

रोजगारी गुमेका श्रमिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समेट्न महासंघको अपिल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना महामारीका कारण रोजगारी गुमाएका श्रमिकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् समेट्न सरकार समक्ष आग्रह गरेको छ । महासंघले अपिल जारी गर्दै यस्तो कठीन अवस्थामा सरकारलाई