महारानी एलिजाबेथको निधनले बेलायतको अर्थतन्त्रमा कस्तो असर गर्छ

एजेन्सी । बेलायतकी रानी एलिजाबेथको बिहीबार निधन भएको छ । लामो समयदेखि स्थास्थ्य समस्याका कारण अस्वस्थ्य उनको निधन भएको खबर बंकिङहम प्यालेसले बिहीबार राती पुष्टि गरेको थियो । बेलायतमा एलिजाबेथको

भारततर्फ भटमासको तेल निर्यात हुन थालेपछि उद्योगको व्यापार चम्कियो, एकैवर्ष ९ कम्पनीले गरे ५० अर्ब आम्दानी

काठमाडौं । नेपाली बजारमा विभिन्न ब्रान्डमा खाने तेल बेच्ने ९ वटा कम्पनीले एकैवर्ष ५० अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन् । कम्पनीहरूले सन् २०२१ मा ५० अर्ब १५ करोड ७०

८ वर्षमा ३७ मेट्रिक टन सुन आयात, चाँदी १ हजार टन

काठमाडौं । नेपालले ८ वर्षको अवधिमा ३७ मेट्रिक टन आयात गरेको छ । वार्षिक ५ मेट्रिक टनभन्दा बढी आयात गर्दै आएको सुन ८ वर्षको अवधिमा ३५.५२१ मेट्रिक टन सुन नेपाल

सहिदमार्ग: ठेक्का लागिसकेको एउटा पुल गाउँबाट लैजान खोज्दा ४ वटाको निर्माण अलपत्र

काठमाडौं । सहिदमार्गलाई रोल्पा-रुकुम क्षेत्रको ‘लाइफ लाइन’ सडकको रुपमा लिइएको छ । सहिदमार्ग अन्तर्गत निर्माण हुन बाँकी रहेका चार पुलको निर्माण कार्य स्थानीयको विवादका कारण अघि बढ्न सकेको छैन ।

जीवन बीमा व्यवसायको ३२% हिस्सा नेपाल लाइफले ओगट्यो, संस्थान र प्रभु बाहेक सबैको बढ्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा १५ अर्ब ५ करोड ७४ लाख रूपैयाँको व्यवसाय गरेका छन् । गत आर्थिक वर्षको तुलनामा कम्पनीहरूको व्यवसाय ९.३५

कुनै बेला मान्छे हिँड्न डराउने कोरिडोर अहिले रेष्टुरेन्ट हब

काठमाडौं । हेटौंडामा जन्मिएका राहुल बानिँया तीनकुने क्षेत्रको कोरिडोरमै हुर्किए । कलेज अध्ययन गर्दाको समय उनले यही सेरोफेरोमा बिताएका थिए । केही वर्ष भारत अध्ययनका लागि गएका उनी नेपाल फर्किएर

साढे १ अर्ब बढी लगानीमा जनकपुर एग्रो फार्म खुल्दै

काठमाडौं । धनुषामा साढे १ अर्ब बढी लगानीमा जनकपुर एग्रो प्रालि खुल्ने भएको छ । कम्पनीले १ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ लगानीमा पोल्ट्री फार्मसँगै जैविक मल प्लान्ट र

वाणिज्य बैंकले ९% भन्दाबढी ब्याज मागेपछि राष्ट्र बैंकले दियो सरकारलाई ऋण

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाउन जारी गरेको ट्रेजरी बिल आफैं खरिद गरेको छ । सोमबार राष्ट्र बैंकले जारी गरेको २ अर्ब रुपैयाँको ट्रेजरी बिलमध्ये १

योजना अलपत्र पार्ने प्रचण्डका घरबेटीको कम्पनीलाई ३ अर्बभन्दा धेरैको ठेक्का

काठमाडौं । सडक विभागअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्ड निर्माणको जिम्मा पाएको शैलुङ कन्स्ट्रक्सनबाट गत साउन ३१ मा उक्त ठेक्का रद्द गरियो । आर्थिक वर्ष २०७१/०७२ मा निर्माणको ठेक्का पाएको उक्त कम्पनीले

समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्समा संयोजक र सदस्य माग

काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स प्रालिले व्यवस्थापन तथा सञ्चालनका लागि दुई जनाको आवेदन माग गरेको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै व्यवस्थापन तथा सञ्चालनका लागि