३६ वस्तु निर्यात गर्दा नगद अनुदान, ५० करोड

काठमाडौं । सरकारले निर्यातमा नगद अनुदान दिने सम्बन्धी कार्यविधि संशाेधन गरेको छ । असोज ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त कार्यविधि संशाेधन गरेको हो । अब नेपालबाट निर्यात हुने ३६

निर्जीवन बीमा कम्पनीको व्यवसाय २३% ले बढ्यो, शिखर र यूनाइटेड इन्स्योरेन्सको घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा निर्जीवन बीमा कम्पनीहरूले ७ अर्ब ८७ करोड ४२ लाख रूपैयाँको व्यवसाय गरेका छन् । सञ्चालनमा रहेका १९ निर्जीवन बीमा कम्पनीहरूले चालु आवको २

नयाँ ब्रोकरको लाईसेन्स लिन बढ्यो आकर्षणः सिफारिस लिन २१ कम्पनी पुगे नेप्से, समय अझै बाँकी

काठमाडौं । नयाँ ब्रोकरका लागि आवेदन दिने समय ५ दिन बाँकी रहँदा बुधबारसम्म २१ वटा कम्पनी सिफारिस लिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुगेका छन् । बुधबारसम्म नयाँ ब्रोकरको लाइसेन्स लिनका

आइएमएफको प्रक्षेपणः श्रीलंकाको आर्थिक वृद्धि संकुचित हुने, मूल्यवृद्धि ६९.८ प्रतिशत

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले श्रीलंकाको आगामी वर्षको आर्थिक वृद्धि ऋणात्मक हुने प्रक्षेपण गरेको छ । आइएमएफले सन् २०२२ मा श्रीलंकाको अर्थतन्त्र –८.७ प्रतिशत हुने जनाएको छ । आइएमएफले

ब्रोकर लाईसेन्सको आवेदन दिने समय ५ दिन बाँकी, अहिलेसम्म एउटा मात्रै कम्पनीको निवेदन

काठमाडौं । नयाँ ब्रोकरका लागि आवेदन दिने समय ५ दिन बाँकी रहँदा अहिलेसम्म जम्मा एउटा मात्रै कम्पनीले आवेदन दिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार नयाँ ब्रोकर खोल्नका लागि भन्दै

ब्रोडब्याण्ड इन्टरनेट जडान द्रुत गतिमा, ७४ जिल्लामा जडान कार्य सम्पन्न

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परियोजना परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ प्याकेजमार्फत ७४ जिल्लाको तोकिएका स्थानमा जडान कार्य सम्पन्न गरिसकेको छ । ती स्थानमा

वैदेशिक रोजगार बीमाबाट संकलन हुने बीमाशुल्क २९ प्रतिशतले बढ्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूमा वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट संकलन हुने बीमाशुल्क भदौ महिनामा बढेको छ । साउनमा भन्दा भदौ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीले गरेको बीमाबाट हुने बीमा

कब्रा जी समूहको क्वालिटी आयल रिफाइनरीले एकै वर्ष गर्यो साढे ६ अर्बको व्यापार

काठमाडौं । कब्रा जी समूहको क्वालिटी आयल रिफाइनरी प्रालिले एकै वर्ष साढे ६ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ६ अर्ब ४८ करोड ८४ लाख रुपैयाँको व्यापार

दुई महिनामा जीवन बीमा कम्पनीले गरे २६ अर्बको व्यवसाय, साउनको तुलनामा २७ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको २ महिनामा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले २६ अर्ब रूपैयाँको व्यवसाय गरेका छन् । १९ जीवन बीमा कम्पनीहरूले चालु आवको साउन र भदौ महिनामा २६

नेपाली उद्योगले उत्पादन बढाउँदा क्लिङ्कर आयात शून्य, ५ वर्षमा भएको थियो ४७ अर्बको आयात

काठमाडौं । नेपाली उद्योगले उत्पादन बढाउँदा क्लिङ्कर आयात हुन छोडेको छ । विगतको दिनमा अर्बौ रुपैयाँको क्लिङ्कर आयात गर्ने नेपालले अहिले सिमेन्ट निर्यात गर्न सक्ने अवस्थामा पुगिसकेको छ । ग्रान्डिङ