विराटनगर मालपोतको राजस्व आधाभन्दा कम, २ स्थानीय तहमा

विराटनगर । भूमिसुधार तथा मालपोत कार्यालय विराटनगर मोरङमा चालू आर्थिक वर्षको ७ महिनामा राजस्व संकलन ५० प्रतिशतभन्दा बढीले घटेको छ । साउनदेखि माघसम्मको राजस्व संकलन अघिल्लो वर्षको सोही अवधिको तुलनामा

ढल्केबर-मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत

काठमडौं । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक सकिएको छ । भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १०औँ बैठकले अन्तरदेशीय

ठाकुर निलम्बन प्रकरण: पर्यटनमन्त्रीको अपरिपक्व काम, थाई राजदूतले दिएका थिए अडियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक (जीएम) प्रेमनाथ ठाकुरले ‘घुस डिल’ गरेको भनिएको अडियो संवाद नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुझाएको खुलेको

व्यापार घाटाको दुश्चक्रबाट कसरी पार पाउने ?

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले माघ २९ गते आयोजना गरेको ‘नेपाली अर्थतन्त्रको अबको बाटो’ विषयक सम्मेलनमा अर्थशास्त्री प्राध्यापक अच्युत वाग्लेले व्यापार घाटाको विषयलाई लिएर गम्भीर चिन्ता व्यक्त गरे

सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुगमन गरेको एपीजीको प्रारम्भिक रिपोर्ट, नेपाल ‘ग्रे लिस्ट’मा पर्ने निश्चित

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कमजोर कानूनी व्यवस्था र भएका कानून कार्यान्वयनमा गरिएको लापरबाहीले वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले नेपाललाई खैरो सूची (ग्रे लिस्ट) राख्दै अन्तर्राष्ट्रिय अनुगमन गर्ने भएको छ ।

क्लास प्रोजेक्टको रुपमा शुरु भएको ‘सजिलो सेवा’, मासिक डेढ लाखसम्म कमाउने माध्यम

काठमाडौं । कविशभक्त श्रेष्ठ र सुजित रेग्मी सन् २०१६ मा काठमाडौं विश्वविद्यालयमा व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गर्दै थिए । छँदाखाँदाको जागिर छाडेर उनीहरुले एमबीए पढ्न शुरु गरेका थिए । आफैंले केही

१० हजार टन गहुँ आयातका लागि २० फर्म सिफारिस

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले २० फर्मलाई भारतबाट करिब १० हजार मेट्रिक टन गहुँ आयात गर्न सिफारिस दिएको छ । मन्त्रालयमा निवेदन दिएका सबै व्यवसायीलाई गहुँ आयातको सिफारिस

गणपति वनस्पतिले एकै वर्ष गर्‍यो सवा १२ अर्बको व्यापार

काठमाडौं । सफरी ब्रान्डको तेल, घ्यू र साबुन बेच्ने गणपति वनस्पति कम्पनीले एकै वर्ष सवा १२ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १२ अर्ब ३३ करोड ८०

बैंकको ब्याजदर बढ्दा जलविद्युत् कम्पनीको आम्दानीमा असर, अधिकांशको नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना सम्ममा अधिकांश जलविद्युत् कम्पनीको नाफा घटेको छ । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय अवस्था अनुसार अधिकांश कम्पनीको नाफा घटेको छ । चालु आर्थिक वर्षको

१५ अर्ब लगानीमा दोधारा-चाँदनी सुख्खा बन्दरगाह बन्ने, ३ हजार मालवाहक पार्किङ क्षमता

काठमाडौं । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा दोधारा–चाँदनी सुख्खा बन्दरगाह/एकीकृत जाँचचौकी बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले उक्त बन्दरगाह निर्माणका लागि वातावरणीय