बजारमा माग कम हुँदा बढ्न सकेन आयात, माघमा

काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको तरलता अभावले बजारमा माग कम हुँदा वस्तुको आयात बढ्न सकेको छैन । बजारमा अहिले तरलता अभावसँगै चर्को ब्याजदरले अधिकांश क्षेत्रको माग घटेको छ । जसको

उपत्यकामा घरजग्गा कारोबार ६१% ले घट्यो, ६ महिनामा पौने ११ अर्ब मात्रै कर्जा प्रवाह

काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभाव र चर्को ब्याजदरका कारण घरजग्गाको कारोबारमा ब्यापक गिरावट आएको छ । काठमाडौं उपत्यकामा मात्रै घरजग्गा किनबेच ६१ प्रतिशतले घटेको छ

प्रदेश १ सरकारको अर्धवार्षिक प्रगति २६ प्रतिशत, पुँजीगत खर्च निराशाजनक

विराटनगर । प्रदेश १ सरकारको अर्धवार्षिक प्रगति २६ प्रतिशत र पूँजीगततर्फ १९.२७ खर्च हुँदा अवस्था निराशाजनक देखिएको छ । प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा

लघुवित्तको उद्देश्य: उद्यमशीलताको विकास कि फगत व्यापार ?

१. लघुवित्तबाट कर्जा लिएको थिएँ, जति तिर्दा पनि सकिएन ।२. मैले ६/७ वटा लघुवित्तबाट कर्जा लिएको छु ।३. लघुवित्तबाट १ लाख ऋण निकाल्दा ८५ हजार रुपैयाँमात्रै हातमा पर्यो । ब्याज

जीवन बीमा कम्पनीका कर्मचारीको बोनस ७०.१५ प्रतिशतले बढ्यो, कुनको कति ? (सूचीसहित)

काठमाडौं । जीवन बीमा कम्पनीका कर्मचारीले पाउने बोनस रकम ७०.१५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्मको नाफाबाट जीवन बीमा कम्पनीहरुले कर्मचारी बोनस व्यवस्थाका लागि

राजनीतिक आडमा विवादास्पद दुर्गा प्रसाईंको आर्थिक उपद्रोको हुँकार, बैंकको ऋण तिर्दिन भन्न मिल्छ ?

काठमाडौं । झापाबाट सोमबार ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान’ सुरु गर्दै नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्य एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वित्तीय क्षेत्रमाथि अराजक भएर उत्रिने उद्घोष

पर्सास्थित सुक्खा बन्दरगाहको जग्गा अधिग्रहणका लागि थप ३ अर्ब भुक्तानी गरिने

काठमाडौं । सरकारले सुक्खा बन्दरगाह भन्सार कार्यालय पर्सालाई आवश्यक जग्गाको अधिग्रहणका लागि ३ अर्ब थप भुक्तानी गर्ने भएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै पर्साको

बचतकर्ताको १ अर्ब फिर्ता नगरेपछि सहकारी सञ्चालकको खाता रोक्का: कार्यालयमा ताला, कर्मचारी सम्पर्कविहीन

विराटनगर । स्थानीय प्रशासनले विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका सबै सञ्चालकहरुको बैंक तथा वित्तीय संस्थामा रहेका खाता रोक्का गरेको छ । सो सहकारीले बचतकर्ताको करोडौं रकम फिर्ता गर्न नसकेपछि मोरङ

साढे १३ अर्बभन्दा बढीको आईपीओ पाइपलाइनमा, कुनको कति ?

काठमाडौं । विभिन्न २६ वटा कम्पनी सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्न धितोपत्र बोर्ड पुगेका छन् । बोर्डमा २६ कम्पनीले १३ अर्ब ६२ करोड ३५ लाख ६ हजार २६०

४० प्रतिशतले घट्यो विदेशी लगानी, प्रतिबद्धता बराबर नै बाहिरियो रकम

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा वैदेशिक लगानी ४० प्रतिशतले घटेको छ । उद्योग विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक