सन् २०१६ मा १ लाख १८ हजार भारतीय

काठमाडौं । यो बर्ष नेपाल आउने भारतीय पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको छ । सन् २०१६ मा १ लाख १८ हजार भारतीय पर्यटक नेपाल भित्रिएका हुन । यो संख्या सन्

स्नातक उत्तीर्ण वलीले कपाल काटेरै मासिक ५० हजार कमाउँछन्

रोल्पा । काम कहिले पनि सानो वा ठूलो हुँदैन भन्ने मान्यता राख्ने रोल्पाका २७ वर्षीय जीवन वलीले स्नातक उत्तीर्ण गरेर कपाल काट्ने पेसा अङ्गाल्दै आएका छन् । स्थायी ठेगाना बागमारे–१

८० करोडमा बिक्री भयो भारतको चर्चित एम्बेसडर कार

काठमाडौं । भारतको चर्चित कार एम्बेसडरको ब्रान्ड बिक्री भएको छ । एम्बेसडरको ब्रान्ड ८० करोड भारतीय रुपैंयाँमा बिक्री गरिएको हो । भारतीय जनताको एसयूभी प्रतिको वढ्दो लगाव र मन्त्रीहरुको बूलेट

एक महिनाभित्र काठमाडौं-तराई फास्ट ट्रयाकको शिलन्यास गर्ने प्रचण्डको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहालले काठमाण्डौ तराई जोडने द्रुतमार्ग निर्माणको शिलन्यास एक महिनामा गर्ने बताएका छन् । दु्रतमार्ग र निजगढ विमानस्थलको काम तत्काल सुरु गर्न सरकारलाई दवाव दिने उद्देश्यले स्थानीयले

भूकम्पपीडितको व्यथा: सरकारको पैसा कुर्दाकुर्दै मर्ने भइयो

धादिङ । महादेवस्थान गाविस-२ सिमथलीका चन्द्रबहादुर चेपाङको घर भत्कियो । उनले भूकम्पले भत्केको घर प्राविधिकलाई देखाए । प्राविधिकले उनको घर भत्केको भनेर लेखेनछ । गाउँमा अरुले राहत पाउँदा उनले पाएनन्

प्रहरी प्रमुखमा तेस्रो बरियताका चन्द नियुक्त

काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षकमा तेस्रो बरियताका डिआइजी जयबहादुर चन्द नियुक्त भएका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले चन्दलाई प्रहरी प्रमुखमा नियुक्ति गरेको हो । पहिलो बरियतामा डिआइजी नवराज

सातवटै प्रदेशमा आकर्षक पर्यटकीय गन्तव्य बनाइने

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्र बानियाले सरकारले सातवटै प्रदेशमा आकर्षक पर्यटकीयस्थल बनाउने योजना अघि बढाएको बताएका छन् । चितवनको सौराहामा ११औँ सौराहा खाना महोत्सवको आज उद्घाटन

रमाईला व्यापारी राजेशकाजी भन्छन्- बच्चैदेखि केटीसँग गफ गर्न लजाउँथे

उमेर निकै भयो तै पनि निकै ह्यान्डसम देखिनुहुन्छ, कसरी ? मैले तपाईहरु जस्तो युवा साथीहरुको संगत गर्नुपर्छ, त्यसैले राम्रो त देखिनै पर्यो । सबै युवासँग संगत गरेपछि आफुपनि युवा भइन्छ

‘मेनेजर अफ दिन एयर २०१६’ सम्मान एनएमबी बैंकका सिइओ पौडेललाई

काठमाडौं । नेपाल व्यवस्थापन संघले प्रदान गर्ने ‘मेनेजर अफ दिन एयर २०१६’ को सम्मान एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले पाएका छन् । संघको ३६ औ साधारणसभाले ‘मेनेजर अफ

अनुत्पादक क्षेत्रमा हुने लगानी रोक्नुपर्छ : अर्थमन्त्री महरा

नेपालगन्ज । उपप्रधान एव्म अर्थमन्त्री कृष्णबहादुर महराले अनुत्पादक क्षेत्रमा हुने गरेको लगानी रोक्नु पर्ने बताएका छन् । बजेटको सुझाव लिन नेपालगन्ज पुगेका महराले बजेट अहिले देखिएको तरलता समस्या समाधान हुनेगरी