पुँजी बृद्धिको म्याद थपाउन संसदीय उपसमिति

काठमाडौं । मंगलबार ११ बजे अर्थसमितिको बैठक थियो । छलफलको बिषय ‘बैंकिङ तरलता सम्बन्धमा’ थियो । छलफलमा समितिका सदस्य सहित नेपाल राष्ट्र बैंकका गभर्नर तथा अर्थमन्त्रालयका सचिबहरु बोलाइएको थियो ।

प्रतिबन्धित भारु सटहीबारे कुरा गर्न भारतीय टोली नेपालमा, के के भयो कुराकानी ?

काठमाडौं । भारतले प्रतिबन्ध लगाएका ५०० र १००० दरका भारतीय नोट सटहीबारे छलफल गर्न भारतीय टोली नेपाल आएको छ । रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) का करेन्सी मेनेजमेन्ट र बैंक

लक्ष्यभन्दा २१ अर्ब बढी उठ्यो राजस्व

काठमाडौं । सरकारले गत माघ महिनासम्ममा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । माघसम्ममा सरकारले लक्ष्यभन्दा ७ प्रतिशत बढी राजस्व उठाएको हो । अर्थमन्त्रालयले दिएको जानकारी अनुसार गत माघसम्ममा २

आज औद्योगिक प्रवद्र्धन बोर्ड बस्दै के होला निर्णय ?

काठमाडौं। उद्योगमन्त्री रुपमा नविन्द्रराज जोशी नियुक्त भएपछि दोस्रो पटक आज औद्योगिक प्रवद्र्धन बोर्डको बैठक बस्ने भएको छ । उद्योगमन्त्री नविन्द्रराज जोशीले दुई दिन अगाडि लगानी सम्मेलनको बारेमा जानकारी दिन आयोजित

आगामी वर्ष कोरियाले १० हजार कामदार लाने

  काठमाडौं । नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्यकारुपमा रहेको दक्षिण कोरियाले आगामी वर्ष १० हजार २ सय नेपाली कामदार लाने भएको छ । जसमध्ये ६२ सय कृषिमा र ४ हजार उत्पादनमूलक

सिसीडी रेसियो कटाउने बैंकका सीइओ र संचालकलाई पेनाल्टी लगाउनु पर्छ: अनलराज भट्टराई

केही दिन अगाडि मात्रै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा सार्बजनिक गर्यो । त्यसको एक दिन अगाडि अर्थमन्त्रालयले बजेटको मध्यावधी समीक्षा गरेको थियो । मौद्रिक नीतिले अहिले बैंकिङ क्षेत्रमा

किसान भन्छन्- ‘सुकुम्बासी थेँ, तरकारी खेती गरेरै मालिक बनेँ’

मोरङ । व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा-१ का यामलाल दासको परिवार सुकुम्बासीबाट मालिक बनेका छन् । आजभन्दा करिब १० वर्षअघि रतुवा खोला छेउको ऐलानी जग्गामा सुकुम्बासीका रुपमा बसेका

एनजिओको जागिर छाडेर गाई पाल्न थालेपछि, जिल्लाकै हिरो बने श्रेष्ठ

डोटी । अधिकांस पढेलेखेका युवाहरुको उद्देश्य हुन्छ-जागिर । तर, समाजमा यस्ता मान्छेहरु पनि भेटिन्छन्, जो छँदाखाँदाको राम्रो जागिर छोडेर समाज परिवर्तन गर्न भन्दै कृषि पेशामा लाग्छन् । देशमा उत्पादकत्व बढाउने

बैंकले ऋण दिन छाडेपछि चितवनमा जग्गाको किनबेच घट्यो

चितवन । बैंक तथा वित्तीय संस्थाहरुले ऋण नदिएपछि चितवनमा निकै फस्टाएको जग्गाको व्यवसाय प्रभावित भएको छ । लगानी योग्य पुँजी (तरलता) अभावका कारण बैंकहरुले घरजग्गा शिर्षकमा ऋण दिन छाडेको स्थानीय

यी हुन्, संसारकै १० ठूला सेयर बजार

काठमाडौं । संसारको दश ठूला सेयर बजारहरुको सूचीले देशहरुको बललिँदो भूमिका पनि उद्घाटन गर्छ । किनभने सेयर बजारलाई देशको अर्थतन्त्रको ऐना मानिन्छ । दश ठूला सेयर बजारको सूचीमा संसारका बिकसित