नेपालमा साढे ११ खर्ब लगानी गर्ने विदेशी लगानीकर्ताको

काठमाडौं । विदेशी लगानीकर्ताहरुले नेपालको पूर्वाधार र जलविद्युत लगायतका विभिन्न क्षेत्रमा साढे ११ खर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । राजधानीमा भइरहेको अन्तराष्ट्रिय लगानीकर्ता सम्मेलनमा लगानीकर्ताहरुले सो रकम बराबरको

पुरानो बर्सपार्कमा यसरी निर्माण भइरहेको छ १२ तले ‘भ्यू टावर’

काठमाडौं । काठमाडौँ भ्यु टावर निर्माण तीव्ररुपमा अघि बढेको छ । महानगरसँग भएको सम्झौतानुसार निर्माण सुरु गर्नका लागि तोकिको समयभन्दा झन्डै १ वर्ष ढिला सुरु गरिएको भएपनि अहिले निर्माणको कामले

लगानीकर्तालाई भौतिक पूर्वाधारमन्त्री लेखकको आग्रह- चार ‘ज’ मा लगानी गर्नुहोस्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले लगानीकर्ताहरुलाई चार वटा ‘ज’ मा नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मन्त्री लेखकले नेपालमा जलविद्युत, जमिन, जंगल र जनशक्तिमा ठूलो

विद्युत् प्राधिकरणलाई नाफामा लैजान कुलमानले ल्याए नयाँ शूत्र

काठमाडौं । नेपाल विद्युत प्राधिरकणका प्रवन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई नाफामा लैजानको लागि विजुलीको प्रयोग अनुसारको मुल्य तोक्ने बताएका छन् । काठमाडौंमा जारी लगानी सम्मेलनमा प्राधिकरणलाई नाफामा लैजाने फर्मुला प्रस्तुत

प्रतिबन्धित भारु नोट छिट्टै साटिने भारतीय वित्तमन्त्रीको बचन

काठमाडौं । भारतले नेपालमा रहेका प्रतिबन्धित हजार र ५ सय दरका भारु नोट साट्न विषेश पहल गर्ने बचन दिएको छ । नेपाल इन्भेष्टमेन्ट समिटमा प्रमुख वक्ताको रुपमा काठमाडौं आएका भारतीय

मलेसियाबाट काठमाडौंसम्म रेल !

काठमाडौं । मलेसियाका पूर्वयातायात मन्त्री डा. एम केभास मलेसियाको क्वालालाम्पुरबाट काठमाडौंसम्म रेल सञ्जाल जोड्न प्रस्ताब गरेका छन् । अबको युग कनेक्टिभिटी (सञ्जाल)को युग भएको बताउँदै केभासले यस्तो प्रस्ताब गरेका हुन्

जेट्लीको सुझावः प्राकृतिक स्रोतमा विदेशी लगानी भित्र्याउनुस्

काठमाडौं । भारतीय अर्थमन्त्री अरुण जेट्लीले नेपालले प्रकृर्तिक स्रोत साधनमा विदेशी लगानी आकर्षित गर्नुपर्ने बताएका छन् । काठमाडौंमा जारी नेपाल इन्भेष्टमेन्ट समिटलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

नेपाल यस्तो देश हो, जहाँ थोरै लगानी गर्दा धेरै फाइदा हुन्छ

काठमाडौं । ‘नेपाल यस्तो देश हो, जहाँ न्यून लगानीमै अधिक फाइदा गर्न सकिन्छ ।’ माथि उल्लेखित बाक्य कुनै नेपाली नेताको होइन । यो त नेपालमै व्यवसाय गरेर मनग्ये नाफा कमाउँदै

लगानीकर्तासामू प्रचण्ड, देउवा र ओलीको एउटै बोली, सम्मेलनमा कसले के-के भने ?

काठमाडौं । राजधानीको सोल्टी होटलमा बिहीबारदेखि अन्तर्राष्ट्रि लगानी सम्मेलन सुरु भएको छ । सरकारका तर्फबाट २५ वर्षपछि आयोजना गरिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी लगानीकर्ताहरुले १ खर्ब रुपैयाँभन्दा बढी लगानीको प्रतिवद्धता

युनाइटेड मोदी हाइड्रोपावरको आइपीओ खुल्यो, कहाँबाट दिने आवेदन ?

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले बिहीबार (आज) देखि १७ करोड २५ लाख रुपैंयाँ बराबरका १७ लाख २५ हजार कित्ता साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीको निष्काशन गरेको आइपीओ भर्न