किन आवश्यक छ, अग्नि बीमा ? के के

काठमाडौं । के तपाईँले आफ्नो भौतिक सम्पत्तिको बीमा गर्नु भएको छ ? सायद छैन होला । किनभने हामी नेपालीहरु बीमा गर्दा तिनिरे बीमा शुल्कलाई बोझको रुपमा लिन्छौं । र, पछि

काठमाडौं महानगरपालिकामा अब कागजी डकुमेन्ट चल्दैन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सेवाग्राहीलाई कागजी डकुमेन्टको झन्झटबाट मुक्त गर्ने भएको छ । त्यसका लागि महानगरले कम्प्युटर सफ्टवेर प्रणालीबाट सेवा दिन थालेको हो । महानगरका १३ वडा कार्यालयबाट सफ्टवेयर सेवा

लैनचौरमा यस्तो बन्दैछ, पार्कसहितको अन्डरग्राउण्ड पार्किङ

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको मुटु लैनचौरमा अत्याधुनिक २ तले अन्डरग्राउण्ड पार्किङ निर्माण गर्ने भएको छ । उपत्यकाको ट्रफिक सहजिकरणका लागि सब-वे सहितको अन्डरग्राउण्ड पार्किङ निर्माण गर्न लागिएको महानगरका योजना

नेपालमा सुरक्षा नभएकाले भारतीय लगानी नआएको होः राजदूत उपाध्याय

भैरहवा । नेपालमा लगानी असुरक्षित भएको महसुस गरेर भारतीय लगानीको दर घटेको भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले बताएका छन् । भर्खरै काठमाडौँमा सकिएको लगानी सम्मेलनमा नेपालमा भारतको लगानी दर

रेवतबहादुरज्यू, सेयरधनी काठमाडौंका मात्रै हुन् र ?

काठमाडौं । केही दिनअघि पुँजी बजारकोे जनचेतना बढाउन धनगढी पुगेको धितोपत्र बोर्डको टोलीलाई त्यहाँका लगानीकर्ताको प्रश्न सेयर लिलामी धनगढीबाट भर्ने व्यवस्था मिलाइदिनको लागि थियो । पछिल्लो समय पुँजी बृद्धिको कारण

संस्थानको सिइओ बन्न स्नातकोत्तर पास गर्नै पर्ने, २५ बर्ष नाघेपछि संचालक

काठमाडौं । सार्बजनिक संस्थानहरुको प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, अध्यक्ष तथा संचालक नियुक्तिको अधिकार पुनः सम्बन्धित मन्त्रीमै फर्काइएको छ । सरकारी बोर्ड, संस्थान र बिकास समितिहरुमा मनपरी नियुक्ति रोक्न भन्दै स्थापना

सडक छेकेर जुलुस गरे ३ बर्ष जेल र ३० हजार जरिवाना

काठमाडौं । अबदेखि शक्ति प्रदर्शनको नाममा सार्बजनिक सडक छेक्न वा हिडडुलमा अबरोध गर्न नपाइने भएको छ । पैदलयात्री, सवारी साधन वा पशुको आवागमनमा वाधा उत्पन्न गरेपनि कारबाही हुने भएको छ

बैंकहरुसँग डलर भए आयातकर्तालाई डलरमै ऋण दिन पाउने

काठमाडौं । बाणिज्य बैंकहरुले आफूसँग अमेरिकी डलर भए आयातकर्तालाई डलरमै ऋण दिन पाउने भएका छन् । बिदेशबाट सामान आयात गर्ने ब्यापारिक फर्म तथा कम्पनीले प्रतितपत्र (एलसी) मार्फत आयात हुने सामानको

रेवतबहादुरज्यू, यो पढ्नुहोस् त- जब एउटाको आबेदन नम्बरमा अर्कैलाई सेयर पर्यो,…

काठमाडौं । खाइ-नखाई जोगाएको पैसा त्यो पनि घन्टौं लाइन बसेर भरेको सेयर अर्कोलाई पर्यो भने तपाईँलाई कस्तो होला ? पक्कै पनि रिसले चुर हुनुहुन्छ । हो अहिले त्यस्तै भएको छ

लगानी सम्मेलन पछि…

सरकारी अपेक्षाभन्दा निकै बढी रकमको लगानी गर्ने स्वदेशी/बिदेशी इच्छासँगै लगानी सम्मेलन सकिएको छ । सम्मेलनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्योगमन्त्री नविन्द्रराज जोशीले १ खर्ब रुपैयाँको लगानी इच्छा आउने