पूर्वमा पहिलोपटक माउन्टेन फ्लाइट

मोरङ । विराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान (माउन्टेन फ्लाइट) हुने भएको छ । विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको

भ्रष्टाचार गरेको पुष्टि भएपछि आइएमएफका पूर्वप्रमुख साढे ४ वर्ष जेल

म्याड्रिड । अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्वप्रमुख रोड्रिगो रातो विरुद्ध पदीय मर्यादा विपरित उनी स्पेनी बैंकको प्रमुख रहँदा आर्थिक अपचलन गरेको आरोपमा चार वर्ष छ महिना लामो जेल सजाय तोकिएको छ

आम्दानीको १० प्रतिशत बाबुआमालाई अनिवार्य दिनुपर्ने

काठमाडौं । अब आम्दानीको १० प्रतिशत रकम बाबुआमालाई छुट्याउनुपर्ने भएको छ । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले बाबुआमालाई आफ्नो आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने नियम आउन लागेको जानकारी दिए ।

पोखरामा केबलकार निर्माण गर्न ६६ करोड ऋण

काठमाडौं । पोखरामा केबलकार बनाउनको लागि सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले ऋण दिने भएका छन् । सनराइज बैंकको नेतृत्वमा राष्ट्रिय बाणिज्य बैंकले कास्कीको सराङकोटमा केबलकार निर्माण गर्न ऋण दिन

प्रदेशमा कति मन्त्रालय चाहिन्छ ? एक महिनाभित्र सिफारिस गर्नुस्ः मुख्य सचिब

काठमाडौं । मुख्यसचिब डा. सोमलाल सुबेदीको अग्रसरतामा संघ, प्रदेश र स्थानीय तहमा रहने निजामति कर्मचारीको संगठन संरचना, संस्थागत ब्यवस्था र दरबन्दीको खाका तयार पार्न लागिएको छ । मुख्य सचिब अध्यक्ष

चुनाबलाई पुँजी बजारको लाल सलाम !

काठमाडौं । सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनलाई पुँजी बजारले रातो रङले स्वागत गरेको छ । सरकारले बैशाख ३१ गते स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेकै दिनदेखि पुँजी बजारको सूचक

यी हुन् ‘टप टेन’ विकास बैंक, काठमाडौंलाई जित्यो पोखराले

काठमाडौं । के तपाईँलाई थाहा छ अहिले सञ्चालन भइरहेका विकास बैंकहरुमध्ये टप टेन विकास बैंक कुन-कुन हुन् ? बैंकिङ उद्योगको निरन्तर अध्ययन गरिरहनुभएको छ भने तपाईलाई पक्कै पनि थाहा हुन

१५ शहरमा चाँडै फोरजी, कुन-कुन हुन् ति शहर ?

  काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट दुनियाँको चौथो जेनेरेशन (फोरजी) सेवा देशैभर विस्तार गर्न लागेको छ । पहिलो चरणमा काठमाडौं र दोस्रो चरणमा पोखराबाट फोरजी सेवा सुरु गरिसकेको टेलिकमले तेस्रो

अटो लोन कडाई गर्ने नीति पुनर्बिचार गर्न नाडाको माग

काठमाडौं । निजी सवारी साधन खरिद गर्दा मुल्यको ५० प्रतिशतमात्र ऋण दिन पाउने व्यवस्थाको नाडा अटोमोबाइल्स अफ नेपालले विरोध गरेको छ । नाडाका अध्यक्ष अन्जन श्रेष्ठले विज्ञप्ती जारी गर्दै राज्यलाई

काठमाडौंमा अब उद्योग खोल्न नपाइने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा उद्योग नखोल्ने नीति लिने भएको छ । जसको घोषणा चालु आर्थिक वर्षको बजेटमा गरिएको थियो । बजेटमा दुई वर्षभित्रमा काठमाडौं उपत्यका भित्रका औद्योगिक क्षेत्रलाई उपत्यका