काठमाडौं महानगरले पौने २ अर्ब बजेट पाउँदा, तपाईको स्थानीय तहले कति पायो ?



 

ठमाडौं । यो वर्ष पहिलो चोटी संघिय बजेट आएको छ ।

बजेट प्रस्तुत गर्दै उप प्रधान एवम्  कृष्णबहादुर महराले यो पटक सांसद्ले आफुले भनेका कार्यक्रम बजेटमा नपाउने तर,आफ्नो स्थानीय तहले कति बजेट पायो त्यो जानकारी पाउने बताएका थिए ।

स्थानीय तहलाई बजेट दिदा पहिलो प्राथमिकता जनसंख्या,भूगोललाई आधार मानिएको छ ।

यस आधारमा सबैभन्दा बढी सरकारले काठमाडौं महानगरलाई १ अर्ब ८८ करोड ७७ लाख ५४ हजार रुपैयाँ दिएको छ ।

न्यूनतमपनि गाउँपालिकाले १० करोड रुपैयाँ पाउने अर्थमन्त्री महराले बजेटमा घोषणा गरेका छन् ।

तपाईको स्थानीय तहले कति बजेट पायो भनेर जान्न यो लिंकमा क्लिक गर्नुहोस्


पुष्प दुलाल