आन्तरिक र बाह्य पर्यटकको रोजाइमा ‘चन्द्रागिरी’
काठमाडौं । नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरी डाँडा’ स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ । संघीय राजधानीबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरीबाट काठमाडौँ उपत्यकाका साथै