मेलम्चीको जश लिन होडबाजी, ७ अर्बको परियोजना ३५

काठमाडौं । झण्डै ४० वर्ष पहिलेदेखि चर्चामा आएको मेलम्ची खानेपानी आयोेजना गत शुक्रबार सम्पन्न गरिएको भन्दै केपी ओली नेतृत्वको सरकारले राम्रै प्रचार गर्यो । राष्ट्रिय गौरवको आयोजना भनिएको सो आयोजना

काठमाडौंमा नगदबिना बाँच्न सकिन्छ कि सकिँदैन ? (भिडियोसहित)

काठमाडौं । सरकारले डिजिटल नेपालको अभियान नै सञ्चालन गर्दै आएको छ । र, त्यसलाई साकार पार्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तरकारी बजारदेखि सामान्यभन्दा सामान्य स्थानमा पनि क्यूआर कोड भुक्तानी

फागुन महिनासम्म बीमा कम्पनीले गरे खर्ब बढी बीमा शुल्क संकलन, कस्को कति ? (सूचिसहित)

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा बीमा कम्पनीहरुले एक खर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेको जीवन र निर्जीवन बीमा कम्पनीले फागुन महिनासम्म १ खर्ब

१०० करोड लगानी थपेर राजेन्द्र शाक्यले गुण एयरलाइन्सलाई पुनर्जीवन दिए, भन्छन्- अब सफल हुन्छु

काठमाडौं । बन्द भएको ८ वर्षपछि गुण एयरलाइन्सका विमानहरु फेरि नेपाली आकाशमा उड्ने भएका छन् । ०७८ बैशाखदेखि गुण एयरलाइन्सका विमानहरुले आन्तरिक उडान भर्ने भएका छन् । एयरलाइन्सले आफूसँग पहिल्यै

एमाले प्रवेश गरेका हितेश गोल्छाले बेच्न सक्लान् त भृकुटी कागज कारखानाको अर्बौं पर्ने जग्गा ?

काठमाडौं । नेपाली कांग्रेसको २०४८ सालमा बनेको सरकारले निजीकरण गरेको पहिलो उद्योग हो भृकृटी कागज कारखाना । चीन सरकारले अनुदानमा बनाइदिएको उद्योग २०४९ सालमा मंसिर ५ गते सम्पत्ति र व्यवसाय नै

सत्ताको दुरुपयोग गरेर ३ भारतीय व्यापारीले यसरी कब्जा गरे दक्षिण अफ्रिकाको स्रोत, साधन

काठमाडौं । गत शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एउटा कार्यक्रम आयोजना गरियो । निमन्त्रणा प्रधानमन्त्रीका तर्फबाट आर्थिक सल्लाहकार तथा पूर्वराज्यमन्त्री मोतीलाल दुगड थिए । पाहुना थिए, देशका विशिष्ठ व्यवसायीहरु ।

राजधानीकै सडकको कन्तबिजोगः ६ वर्षसम्म बनेनन्, कुन सडकको अवस्था के छ ?

काठमाडौं । राजधानी काठमाडौं उपत्यकाभित्र सडक विस्तार गर्न ठेक्का लगाइएको वर्षौ दिन वित्दा पनि निर्माण कार्य सकिएको छ । सरकारले काठमाडौंका साँघुरा सडकलाई ४ लेनमा विस्तार गर्ने योजना अनुरुप ६

‘नम्बर वान’को ताज जोगाउन नबिल बैंक ‘बिग एक्विजेशन’को अन्तिम तयारीमा, छिट्टै सम्झौता

काठमाडौं । नम्बर वानको ताज जोगाउनका लागि नबिल बैंकले बिग एक्विजेशनको तयारी गरेको छ । सबै कुरा मिले एक महिनाभित्र एक्विजेशनको गुड न्यूज सुनाउन सकिने नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले

बैंक मर्जरमा पारदर्शिता र कर्मचारी व्यवस्थापनमा सीइओको भूमिकाः राजीव गिरीको लेख

नेपालको इतिहासमा मर्जरको श्रेय बैंकिङ क्षेत्रलाई नै दिनुपर्छ । बैंकिङ क्षेत्रमा वि.स. २०७२/७३ को मौद्रिक नीतिलाई कोसेढुंगाको रुपमा लिनुपर्छ । जसले यस क्षेत्रमा ठूलै उथुलपुथुल ल्याइदियो । उक्त मौद्रिक नीतिमा

तिलोत्तमामा एकीकृत आवास बन्दै, चैत मसान्तसम्म बुकिङ गर्नेलाई १५ लाखसम्म छुट

काठमाडौं । रुपन्देहीको तिलोत्तमामा २ अर्ब ५० करोड रुपैयाँ लगानीमा एकीकृत आवास विकास परियोजना ‘तिलोत्तमा होम्स्’को निर्माण शुरु भएको छ । पछिल्लो समय रुपन्देही पनि आधुनिक सहरमा परिणत हुँदै गएकाले