यी हुन् गतवर्ष नेप्सेमा बढी कारोबार हुने १०

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेन्जमा २ खर्ब ४२ अर्ब रुपैयाँको सेयर किनबेच भएको थियो । आर्थिक वर्ष २०७३/७४ को भन्दा आर्थिक वर्ष २०७४/७५ मा कारोबार रकम घटेको

लक्ष्य अनुसार राजस्व उठेन भनेपछि हटाइए महालेखा नियन्त्रक

काठमाडौं । साउनको पहिलो साता अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदा अर्थमन्त्री, अर्थसचिब र राजस्व सचिब उत्साहित थिए । गत आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य अनुसारको राजस्व संकलन भएको तथ्यांक

अर्थशास्त्री विश्व पौडेलको टिप्पणीः पालिकाका मेयर र अध्यक्षलाई पनि पेन्सन दिने ?

मलाई हाम्रो मुलुकको अर्थतन्त्रको केही ऐतिहासिक पक्ष गजब लाग्छन । विसं १८७१ मा नेपालको अंग्रेजसँग लडाईं भइरहेको थियो । तत्कालिन प्रधानमन्त्रीले युद्धको समयमा आफ्नो तलब बृद्धि गरे । उनले आफ्नो

प्रस्तावित बीमा ऐनमा गम्भीर त्रुटी, बीमितको पैसा भुस हुन सक्ने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तावित बीमा ऐनमा संसोधन गर्दै थपेको ब्यवस्थामा त्रुटी भएको छ । सरकारको पहिलो प्राथमिकता नागरिकको जीउ धनको सुरक्षा हुनुपर्ने भएपनि प्रस्तावित ऐनमा गरिएको ब्यवस्थाले

जनतासँग पैसा लिन होइन, नाफा बाँढ्न शिवम् सिमेन्ट पब्लिकमा गएको हो: संस्थापक सतिश मोरको अन्तर्वार्ता

सतिश मोर नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष हुन् । व्यवसायिक घराना लक्की ग्रुपका अध्यक्ष रहेका मोरसँग व्यापार,उद्योग तथा सेवा क्षेत्रको व्यवसायिक यात्राको ४० वर्षे अनुभव छ । मोर आबद्ध लक्की

कुन कम्पनीमा बीमा गर्दा बढी फाइदा हुन्छ ? राम्रो कम्पनी कसरी छनोट गर्ने ?

काठमाडौं । जोखिम बहनको लागि बीमा गर्ने गरिन्छ । बीमाले बहन गर्ने भनेको आर्थिक जोखिम नै हो । तपाइले बीमा गर्दा जुन अवधिको लागि जति रकम बराबरको बीमा गर्नुहुन्छ त्यो

सेयर बजार सुधारको प्रयास नगर्दा सरकारलाई लाग्यो घाटा, गत वर्ष पुँजीगत लाभकर ९६ करोडले घट्यो

काठमाडौं । आर्थिक वर्ष २०७३/७४ मा ४ खर्ब ९ अर्ब रुपैयाँको सेयर कारोबार नेपाल स्टक एक्सचेन्जमा भयो । सरकारले १ अर्ब ४६ करोड रुपैयाँ सेयर बजारबाट लाभकर संकलन गर्न सफल

२५ अर्ब लागतको सिक्टा सिंचाई आयोजनामा विक्रम पाण्डेको ठेकेदार कम्पनीको ज्यादती

काठमाडौं । राप्रपाका नेता समेत रहेका विक्रम पाण्डेको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले कमसल निमाृण सामग्री प्रयोग गरेका कारण राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिक्टा सिंचाई आयोजना लथालिङ अवस्थामा पुगेको छ

धितोपत्र बोर्डका अध्यक्षको क्लिकले सफ्टवयर कम्पनीलाई ३५ लाख आम्दानी, हरायो सेमी अनलाइन

काठमाडौं । सरकारका सम्बन्धित निकायका पदाधिकारीसँगको मिलेमतोमा हुने अदृश्य ब्यापार र कारोबारको एउटा गतिलो उदाहरण सेयरको सेमी अनलाइन कारोबारमा देखिएको छ । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष डा.

नेपालका अनौठा रैथाने धानः मार्सी, लैला-मजनुदेखि मोही तल्सिङसम्म

हाइ झुल्यो मार्सी धानको खेत सललल बग्दै आयो इन्द्रावती भोटेकोशी साइला  ! दोलालघाटमा पर्यो जम्काभेट…। नवराज घोरासैनी र भगवति दंगालले २०६२/६३ सालतिर गाएको पुरानो काँठेभाकाको लोकगीत हो यो । सिन्धुपाल्चोक