सावधान चङ्गा उडाउँदा यी कुरामा ध्यान दिनुहोस्, नत्र…

काठमाडौ । दशैतिहार चङ्गा उडाउने समयको रुपमा पनि चिनिन्छ । बर्षायाम सकिएपछिको रमाइलो समयमा पर्ने दशैतिहार जस्ता महान चाडले थप रौनकता थप्छन् । शिरशिर बताससँगै बच्चादेखि बुढासम्म चङगा उडाएर रमाउने

दशैंपछि ब्याज त बढ्दैन तर बैंकसँग ऋण दिने पैसा चाहीँ हुँदैनः सानिमा बैंकका सीइओ भुवन दाहालको विश्लेषण

अहिले हेर्दा ऋणको माग अत्याधिक बढेको छ । उपभोगको लागि जाने कर्जाको माग पनि बढेको छ । यस्तै जलविद्युत्मा जाने कर्जाको माग पनि अत्याधिक बढेको छ । सिमेन्टमा बढेको छ

क्यान्सर बिज्ञको सुझाव-रातो र पोलेको मासु नखानू

चितवन । नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् ।

एक महिनामै २ अर्बको फलफूल आयात, चाडपर्वमा आयात अझ बढी

काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा मात्र २ अर्ब २० करोड २७ लाख ५२ हजार रुपैयाँ बराबरको फलफूल आयात भएको छ । आर्थिक वर्षको पहिलो महिनासाउन महिनामा १ अर्ब

बढी खर्च गरेको आरोपमा लण्डनमा एक महिलालाई कारवाही हुने,१० वर्षसम्म हरेक दिन साढे ६ लाखको सपिङ

लण्डन । लण्डनमा अन्धाधुन्ध तरिकाले पैसा खर्च गरेको आरोपमा जमिरा हाजियेवा नाम गरकी एक धनी महिलालाई कडा कानूनी कारवाही हुने भएको छ । पछिल्लो एक दशकमा जमिराले पश्चिम लण्डनको सबैभन्दा

‘हेपिएको महसुस गर्ने’ २ नम्बर र कर्णाली प्रदेशले सरकारी जागिरमा अरूलाई जिते

काठमाडौं । दुई नम्बर प्रदेशमा मधेशी समुदायको बाहुल्यता छ । मधेशी समुदायका राजनीतिक नेताहरुले यो समुदायप्रति राज्यले हेपाहा प्रबृत्ति देखाएको आरोप लगाउने गरेका छन् । कर्णालीको सन्दर्भ पनि यस्तै थियो

भारतीय सेयर बजारका लगानीकर्तालाई कालो बिहीबार, ५ मिनेटमा गुम्यो ४ लाख करोड भारु

मुम्बई । भारतीय सेयर बजार क्रायस भएको छ । भारतीय सेयर बजारको इतिहासमा बिहीबारको कारोबार लगानीकर्ताको लागि एउटा कालोदिनको रुपमा रहेको छ । बिहीबार बिहान नै दला स्ट्रिटमा हल्ला मच्चिएको

काठमाडौं ७ मा वामदेवसँग लड्न रविन्द्र मिश्रदेखि प्रकाशशरण सम्म तयार

काठमाडौं । काठमाडौ क्षेत्र नं ७ बाट नेकपाका सांसद रामवीर मानन्धरले पार्टी नेता वामदेव गौतमका लागि राजीनामा गरेपछि सो क्षेत्रमा चुनावी सम्भावित परिणाम र उम्मेदवारको बिषयमा चर्चा सुरु भएको छ

अर्थमन्त्रीले गरे २ सय कर्मचारीको सरुवा, कसलाई कहाँ पुर्याए ? (सूचिसहित)

काठमाडौं । अर्थ मन्त्रालयले ६४ जना शाखा अधिकृतसहित २ सय कर्मचारीको सरुवा गरेको छ । क्लिकमाण्डूलाई प्राप्त सरुवा गरिएका कर्मचारीको लिस्ट अनुसार मन्त्रालयले ९२ जना नायब सुब्बा, ४ जना खरिदार,

चौधरी, गोल्छासहित डेड दर्जन उद्योगी ब्यवसायी सरकारविरुद्ध एकैपटक अदालतमा

काठमाडौं । सरकारले आफूहरुको ब्यवसाय नै बन्द गरिदिन लागेको भन्दै चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन सहितका डेड दर्जनभन्दा बढी प्रतिष्ठित नेपाली ब्यवसायिक घराना सरकार विरुद्ध सर्बाेच्च अदालत पुगेका छन् । कानुनी