पुँजीगत लाभकर विवादः सेबोन अध्यक्ष र प्रवक्तासँग लगानीकर्ताको

काठमाडौं । पुँजीगत लाभकरको विषयमा देखिएको अन्योलता नहटेपछि सोमबार लगानीकर्ताहरुले धितोपत्र बोर्ड पुगे । लगानीकर्ताले बोर्डका अध्यक्ष रेवत बहादुर कार्की र प्रवक्ता निरज गिरीसँग भेट पनि गरेका छन् । उक्त

टाइगर प्यालेस किन्ने सम्झौता गरेका इन्द्रबहादुरले राष्ट्र बैंकसँग भने- झण्डै फसिनछु !

काठमाडौं । यही साउन २० गते क्लिकमाण्डू डट कमले ‘नेपालमा नामै नसुनिएका इन्द्रबहादुर थापाले किन्ने भए पाँच तारे होटल टाइगर प्यालेस, यस्तो छ सम्झौता’ शीर्षकको समाचार प्रकाशित गर्यो । साउन

जग्गा प्लटिङमा कडाई, जग्गाको मूल्य सस्तो हुनसक्ने

काठमाडौं । अबदेखि जथाभावी हुने जग्गा प्लटिङ कानूनी रुपमा नै कडाई हुने भएको छ । संघीय संसद्बाट पारित भएको भू उपयोग सम्बन्धि ऐनले जग्गा प्लटिङमा कडाई गरेको हो । संसद्बाट

यी हुन् ३ अर्ब ३९ करोडमा टाइगर प्यालेस खरिद गर्ने इन्द्रबहादुर थापा, हेर्नुहोस् अन्तर्वार्ता

काठमाडौं । भैरहवास्थित पाँचतारे होटल ‘टाइगर प्यालेस रिसोर्ट’ खरिदका लागि मलेसियामा रहेका गैरआवासीय नेपाली इन्द्रबहादुर थापाको नाम जोडिएको विषयले यतिबेला नेपालको पर्यटन क्षेत्र र खासगरी कर्पोरेट क्षेत्र गर्मराएको छ ।

नेपाल एयरलाइन्सको साखलाई ३८ हजार फिटमाथि पुर्याउँछु, क्यालेन्डर बनाएर काम गर्छु- पर्यटनमन्त्री भट्टराईको बिचार

गत साउन १५ गते म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएँ । आज साउन २१ गते मंगलबार भयो । मन्त्रिका रुपमा आजसम्म आईपुग्दा मैले कुनै पनि एक्सन लिएको छैन्

यस्तो छ चण्डीराजले महासंघको कार्यसमितिमा बुझाएको विधान संसोधनको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । बैंकको ऋण नतिरेर कालोसूचीमा परेका व्यवसायी चण्डीराज ढकाललाई निजी क्षेत्रको छाता संगठन नेपाल उद्योाग वाणिज्य महासंघले आफ्नो विधान समितिमा राख्यो । महासंघका पूर्वअध्यक्ष समेत रहेका ढकाल विधान समितिमा

बिके श्रेष्ठ पदमुक्त भए, अब को हुन्छ एभरेष्ट बैंकको अध्यक्ष ? यस्तो छ नालीबेली

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको बैंकका सञ्चालक र सीइओको उमेर सम्बन्धी निर्देशनसँगै एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ पदमुक्त भएका छन् । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार

मर्जरमा जाने बैंकलाई राष्ट्र बैंकले दियो छुटैछुट

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जान चाहने बैंक तथा वित्तीय संस्थालाई बम्पर उपहार प्रदान गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको नीतिगत सम्बोधनलाई कार्यान्वयनका लागि सोमबार सर्कुलर जारी

बैंकरको घर जाने आइडियाले जन्माएको बससेवा, अब टिकट काट्न बसपार्क जानु पर्दैन

काठमाडौं । आजभन्दा झण्डै ५ वर्ष अगाडि बैंकिङ क्षेत्रमा करिअर चम्काइरहेका अर्घाखाँची खनका पीआर खनालको मनमा स्टार्टअप बिजनेसको आईडिया फुर्यो । बैंकमा आईटी डिपार्टमेन्टमा काम गरिरहेका उनलाई त्यही फिल्डमा ‘केही

दम्पती बीमा गर्ने हो ? कुन बीमा कम्पनीमा गर्दा कति खर्च लाग्छ, के फाइदा हुन्छ ? (सूचिसहित)

काठमाडौं । पछिल्लो समय जीबन बीमा कम्पनीहरुले बिबाहित दम्पतीहरुलाई लक्षित गरेर दम्पती बीमा योजना ल्याउने होडबाजी नै गर्न थालेका छन् । एउटै बीमा योजनाले श्रीमान/श्रीमतिको जोखिम कभर गर्ने स्किम ल्याएर