सेयरमा प्यान बहस: नेप्से उपप्रबन्धक र लगानीकर्ताको चर्काचर्की,

शुक्रबार बिहान साढे ११ बजेका लागि लगानीकर्ताहरुलाई नेपाल स्टक एक्सचेञ्जले छलफलका लागि बोलाएको थियो । विषय थियो- ०७६ बैशाख १ गतेदेखि सेयर कारोबारमा अनिवार्य प्यान लगाउनू भनि धितोपत्र बोर्डले दिएको

राष्ट्र बैंकमा किन ३ जना डेपुटी गभर्नर चाहियो ? भन्दै अर्थमन्त्री खतिवडा जंगिएपछि…

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन संसोधनका लागि गठन भएको कार्यदलमा ३ जना डेपुटी गभर्नर राख्नुपर्नेमा करिबकरिब एकमत भइसकेको थियो । राष्ट्र बैंकका दुबैजना डेपुटी गभर्नर सदस्य रहेको उक्त कार्यदलले

२० अर्बको पुर्वाधार विकास बैंकमा अर्थमन्त्रीको हस्तक्षेप, अध्यक्ष नहटाए लाइसेन्स दिन्न भनेपछि…

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले हस्तक्षेप गरेर पूर्वाधार विकास बैंकको अध्यक्ष परिवर्तन गर्न लगाएका छन् । अर्थमन्त्री खतिवडाको निर्देशनमा पूर्वाधार विकास बैंकको सञ्चालक समितिले पूर्वमूख्य सचिवसमेत रहेका बिमल कोइरालालाई

कर्मचारीको बोनस काट्ने विधेयकमा कुन सांसदले के संसोधन प्रस्ताव गरे ? (सूचिसहित)

काठमाडौं । श्रमिकको सुविधा काट्ने बोनस ऐनमा गरिएको व्यवस्थालाई संसोधन गर्न सांसद्हरुले प्रस्ताव दर्ता गराएका छन् । कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले केही नेपाल ऐनलाई संसोधन गर्न बनेको

अर्थमन्त्रीको नीतिः राजस्वको लक्ष्य नपुगेपछि अनुत्पादक गाडी पनि उत्पादक, कोषका पैसा तानिँदै

काठमाडौं । केही दिनअघि राजस्वका अधिकारीले गाडी बिक्रेतालाई भन्सारबाट गाडी छुटाउन आग्रह गरे । पुस मसान्त नजिकिएको र लक्ष्य अनुसारको राजस्व संकलन नभएपछि सरकार आफैले भन्ने गरेको अनुत्पादक क्षेत्र गाडी

बसाई सर्नेको लहरले रित्तो बनेको एउटा गाउँको कथा

हेटौँडा । हेटौँडाको एक कार्यक्रममा कृषि तथा पशुपञ्छी विकास मन्त्री चक्रपाणि खनालले देशमा ३८ प्रतिशत कृषियोग्य जमीन बाँझो रहेको र त्यसलाइ फेरि खनजोत गर्नुपर्ने विचार राखेकै दिन गढी गाउँपालिका–६ का

राजनसिंह भण्डारीः गरिब हुने डरले सीए पढे, डेपुटी गभर्नर नहुँदा बैंकको सीइओ भए

महोत्तरीको जमिन्दार परिवारमा जन्मेमा राजनसिंह भण्डारी स्थापनाकालदेखि कार्यरत रहेको सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिँदैछन् । उनको भूमिका अब बैंकको संचालक समितिको प्रमुख सल्लाहकारको रुपमा हुने छ । एक

सन् २०१८ मा सर्वाधिक विदेशी पर्यटक भित्राएका १० शहर

काठमाडौ । घुम्नु धेरैजसो मानिसको सौखको विषय हो । विकसित देशहरुको सन्दर्भमा कुरा गर्ने हो भने  कामबाट केहि समयलाई फुर्सद मिल्ने वित्तिकै  उनीहरू नयाँ ठाउँ घुम्ने योजना बनाइहाल्छन । नेपालमा

अपार्टमेन्ट र सहकारी पीडितसँग सुधीर बस्नेतको जम्काभेटमा जे देखियो… (फोटो र भिडियोसहित)

काठमाडौं । ‘आज दिउसो २ बजे सुधीर बस्नेत पीडित, सुधीर बस्नेत र समस्याग्रस्त सहकारी संस्थाको ब्यवस्थापन समितिबीच त्रिपक्षीय छलफल हुँदैछ, तपाई पनि आउनु होला है,’ भन्दै बस्नेतबाट ठगिएका एक पीडितले

सुधीर बस्नेतले भने- ब्याज १ रुपैयाँ तिर्दिन, भेगास सिटी बनेन भने सावाँ पनि तिर्न सक्दिन (भिडियोसहित)

काठमाडौं । घरजग्गा ब्यवसायी सुधीर बस्नेतले ओरेन्टल सहकारीका निक्षेपकर्तालाई र अर्पाटमेन्ट बुकिङकर्तालाई एक रुपैयााँ पनि ब्याज तिर्न नसक्ने बताएका छन् । उनीद्वारा सहकारी र हाउजिङमा ठगिएका पीडितहरु, सुधीर बस्नेत पीडीत