चिनीको थोक मूल्य प्रतिकिलो १०२ बाट एकैपटक १४०

चिनीको कृत्रिम अभाव सिर्जना गरी जथाभावी मूल्य बढाउने काम भइरहेको छ तर सरकारले बजार अनुममन गरी बदमासी गर्ने व्यापारीलाई कारबाही गर्न चासो देखाएको छैन । उल्टै कैफियत गर्ने उद्योगी व्यापारीको

‘कन्ट्री रेटिङ’ देखि किन भाग्दैछ सरकार ?

कन्ट्री रेटिङका लागि सरकारले ४ वर्षअघि नै प्रक्रिया अघि बढाएको हो । तर, कहिले कोरोनाभाइरस महामारी त कहिले आर्थिक सुस्तताका कारण कम स्कोर आउने त्रासमा रेटिङ प्रक्रिया अघि बढाउन सरकार

कुलमानको हठले ‘फर्जी बिल’ जारी हुँदा डेडिकेटेड र ट्रंक लाइनको अर्बौं भुक्तानी विवाद, यस्तो छ नालीबेली

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिबाट अनुमति नलिई लोडसेडिङको समयमा बिजुली प्रयोग गरेका ग्राहकलाई प्रमाण पुर्याएर बिद्युत् चोरी नियन्त्रण ऐनअनुसार कारबाही गर्नु पर्नेमा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कानूनको उल्लंघन गरी

६० किलो सुन तस्करी प्रकरण: ३ अर्ब ५० करोड मागदाबी, ५० जनालाई प्रतिवादी बनाउन सीआईबीको राय

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा ३ अर्ब ५० करोड मागदाबी तथा ५० जनालाई प्रतिवादी बनाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राय दिएको छ । सीआईबी प्रमुख एआईजी

नेपाल एफएटीएफको अनुगमनमा: औपचारिक निर्णय कात्तिकमा हुँदै, ‘ग्रे लिस्ट’बाट जोगिन १ वर्षको समय

एशिया प्रशान्त समुह (एपीजीले) को पारस्परिक मूल्यांकन प्रतिवेदनले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा नेपालले गरेका काम कारबाही र कानुनी व्यवस्था कमजोर रहेको उल्लेख गरेपछि वित्तीय कारबाही

खुर्सानीको राजा ‘अकबरे’को बजार बढ्दोः भारत-थाइल्याण्ड-अष्ट्रेलियादेखि अमेरिकासम्म निर्यात, यस्ता छन् फाइदा

काठमाडौं । केही वर्षअघि बजारमा पुनर्जन्म चलचित्रको ‘पिरो पिरो अकबरे खुर्सानी…’ भन्ने बोलको गीतले निक्कै उधुम मच्चाएको थियो । नेपाली जनजिब्रोमा लोकप्रिय मानिएको र खाँंदा पनि निक्कै पिरो मानिएको अकबरे

प्रगतिशील छैनन् नेपाली विज्ञापनः सामाजिक रुपान्तरण अनुरुप किन छैन महिलाको प्रस्तुति ?

प्रसंग एक: फोनपे नामक भुक्तानी सेवा प्रदान गर्ने कम्पनीले हालसालै एउटा विज्ञापन सार्वजनिक गरेको थियो । कम्पनीको सामाजिक सञ्जालमा राख्दै उक्त विज्ञापनलाई सार्वजनिक गरिएको थियो । उक्त विज्ञापनमा तीन पात्रहरु

कृषिः कागजमा ‘आत्मनिर्भर’, वास्तविकतामा चरम ‘परनिर्भर’

परिदृश्यः १ २०७२ माघ १८ गते कृषि विकास बैंक कर्मचारी संघको १०औं केन्द्रीय महाधिवेशन उदघाट्न गर्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दुई वर्षभित्रमा मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने घोषणा गरे ।

८ अर्बको भुइँचालोले तर्सिएको बैंकिङ क्षेत्र (भाग २): पुँजी बढाउँदा फाइदा भयो कि भएन ?

बैंक तथा वित्तीय संस्थाको संख्या हालसम्म राष्ट्र बैंकले इजाजत दिएका बैंक तथा वित्तीय संस्थाको संख्या निम्नानुसार छ: क-३२, ख-९५, ग-८७ र घ-१०३ वटा । हालसम्मको एक्लो पूर्वाधार विकास बैंक नेपाल

नेपालमा ‘ज्यानै जाने विषादीयुक्त तरकारी’ को आयात, हुँदैन सघन वैज्ञानिक परीक्षण

सोझो अर्थमा भन्ने हो भने आरबीपीआर प्रयोगशाला अर्गानोफस्फेट र कार्वामेट समूहबाहेक अत्यन्त घातक मानिएका अन्य प्रकारको विषादीको परीक्षण वा पहिचान गर्न सक्षम छैन । यसले गर्दा सर्वसाधारणको ज्यानै जाने गरी