चिलिमे जलविद्युत कम्पनीको नाफा घट्यो

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ६९ करोड ४५ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.९२ प्रतिशतले कम

इप्पानले भन्यो- प्रतिवेदन स्वागतयोग्य तर निजी क्षेत्रको पीपीएलाई प्राथमिकता नदिनु अन्यायपूर्ण

काठमाडौं । विद्युत खरिद-बिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत व्यवस्थासम्बन्धी प्रतिवेदनको इप्पानले स्वागत गरेको छ । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको २०७१ माघ २६ को बैठकको निर्णयअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ

प्राधिकरणले गुणस्तरीय बिजुली नदिँदा ५८ प्रतिशत उद्योग जेनेरेटर प्रयोग गरिरहेका छन्: सीएनआई

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गुणस्तरीय बिजुली दिन नसक्दा ५७.८९ प्रतिशत उद्योगले जेनेरेटर प्रयोग गरिरहेका छन् । नेपाल उद्योग परिसंघले प्रकाशित गरेको औद्योगिक सर्वेक्षण प्रतिवेदनमा प्राधिकरणले उपलब्ध गराउने बिजुली नियमित

विद्युतीय सवारी साधन प्रयोगका लागि प्रोत्साहन गर्न प्राधिकरणले निकाल्यो र्‍याली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यही खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली आयोजना गरेको छ । आफ्नो ३८औँ वार्षिकोत्सवको

ऊर्जामन्त्रीसमक्ष महासंघको गुनासो- प्राधिकरणले आवश्यक पर्दा मात्रै बिजुली किन्ने गरेको छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राधिकरणले आफ्नो अनुकूल बिजुली किन्ने गरेकोले उत्पादित सबै बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताएका छन् । ऊर्जा, जलस्रोत तथा

सगरमाथा जलविद्युत कम्पनीको नाफा १.६३ प्रतिशतले घट्यो

काठमाडौं । गत आर्थिक वर्षमा सगरमाथा जलविद्युत कम्पनीको नाफा १.३६ प्रतिशतले घटेर ६ करोड ३५ लाख ४० हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा ६ करोड ४५

विद्युत बिक्रीबाट हुने आयसँगै घट्यो सानिमा माई हाईड्रोको नाफा

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीको नाफा २५.४४ प्रतिशतले घटेर ४० करोड ७२ लाख २१ हजार रुपैयाँमा सिमित भएको छ । असार मसान्तमा कम्पनीको नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा

बुटवल पावर कम्पनीको नाफा घट्यो

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म बुटवल पावर कम्पनीको नाफा २.४८ प्रतिशतले घटेर २६ करोड ७३ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा २७

असहयोग हुँदा तार भूमिगत गर्न ढिलाइ: कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सम्बन्धित निकायको असहयोगका कारण विद्युत तार भूमिगत कार्यमा ढिलाइ भएको बताएका छन् । प्राधिकरणको प्रबन्ध निर्देशक बनेको २ वर्ष पुगेको अवसरमा

विद्युत प्राधिकरणको नाफा १ अर्ब ४ करोडले घट्यो

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ । प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए। गत