बाढीले क्षतिग्रस्त विद्युत आयोजनालाई राष्ट्र बैंकले पुनःनिर्माण अवधिभर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई पुनरकर्जा दिने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), नेपाल बैंकर एशोसिएशन र नेपाल राष्ट्र बैंकबीच मंगलवार बालुवाटारमा भएको

५-६ खर्ब लगानी गरेपछि मात्रै युरोपको जस्तो २४ घण्टा बिजुली पाउन सक्छौं: कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको लागि प्राधिकरणले शतप्रतिशत विद्युतको ग्यारेन्टी गर्नसक्ने बताएका छन् । न्युज एजेन्सी नेपालले आयोजना गरेको निजी र सार्वजनिक सवारी

सिनर्जी पावर डेभलपमेन्टले २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजीको २ः१ अनुपातमा ४० करोड ३२ लाख ८७

फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालय रुपमा विकास गरिने, एक अर्ब रुपैयाँ लाग्ने

काठमाडौं । नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत संग्रहालय र

‘विद्युतीय व्यापार विधेयक २०८० ले व्यापारीको प्रवर्धन गर्छ’

विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले विद्युतीय व्यापार विधेयक २०८० ले व्यापारीको प्रवर्धन गर्ने बताएकी छन् । समितिको आज बसेको बैठकको ‘विद्युतीय व्यापार विधेयक २०८० का सम्बन्धमा सरोकारवाला निकायसँग छलफल’

बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्नु पर्ने दबाबमा विद्युत प्राधिकरण

काठमाडौ‌ । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्नु पर्ने दबाबमा नेपाल विद्युत प्राधिकरण परेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी

२६ अर्ब लगानीमा लाप्चे खोला हाइड्रोपावर बनाउँदै एमभी दुगड ग्रुप, साढे १९ अर्ब ऋणको रेटिङ

काठमाडौं । एमभी दुगड ग्रुपले २६ अर्ब लगानीमा लाप्चे खोला हाइड्रोपावर निर्माण गर्ने भएको छ । ग्रुपले नासा हाइड्रोपावरअन्तर्गत २६ अर्ब २० करोड ५० लाख रुपैयाँ लगानीमा १६० मेगावाट बिजुली

साउन अन्तिमबाट हकप्रद सेयर निष्कासन गर्दै अपि पावर कम्पनी

काठमाडौं । अपि पावर कम्पनीले साउन ३१ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.४० अनुपातमा ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । प्रतिकित्ता १०० रुपैयाँका

४१७ मेगावाट क्षमताको जलाशययुक्त नलगाड हाइड्रोपावर बन्ने

काठमाडौं । १ हजार ६०७ मिलियन अमेरिकी डलरको लगानीमा ४१७ मेगावाट क्षमताको नलस्याउगाड (नलगाड) जलाशययुक्त जलविद्युत आयोजना बन्ने भएको छ । कर्णाली प्रदेशको जाजरकोटमा रहेको नलगाड नदीमा आधारित रहेर यो

१९ अर्ब ९० करोड लागतमा १०६ मेगावाटको अर्धजलाशययुक्त जगदुल्ला हाइड्रोपावर बन्दै

काठमाडौं । डोल्पामा १९ अर्बभन्दा धेरैको लगानीमा १०६ मेगावाट क्षमताको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत आयोजना बन्ने भएको छ । डोल्पाको जगदुल्ला नदीमा आधारित रहेर यो आयोजना बन्ने भएको हो । आयोजनाको