९ वर्षमा ३१ सय सर्किट किलोमिटर विद्युत् प्रसारण

काठमाडौं । नेपालको विद्युत् प्रसारण प्रणालीमा बिगत नौ वर्षमा ३११८ किलोमिटर सर्किट प्रसारण लाइन थपिएको छ । लोडसेडिङको अन्त्यपछि विद्युतीकरण र उपभोक्तालाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिलाई उच्च

अन्तिम चरणमा विद्युत् विधेयक, ऊर्जा विकासका लागि रणनीतिक योजना

काठमाडौं । सरकारले बहुप्रतिक्षित विद्युत् विधेयकलाई केही दिनभित्रै सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको छ । विद्युत् व्यापारलगायत ऊर्जा क्षेत्रको समग्र विकासका लागि अत्यावश्यक मानिएको सो विधेयक आज बसेको मन्त्रिपरिषद्को

मादमे खोला जलविद्युत आयोजनाको संरचना परिवर्तन, लागत १५ करोडले बढ्यो

काठमाडौं । गण्डकी प्रदेशको कास्कीमा बनिरहेको २४ मेगावाट क्षमताको मादमे खोला जलविद्युत आयोजनामा परिवर्तन गरिएको छ । कास्कीको मादी गाउँपालिकाको वडा नम्बर २ मा सो जलविद्युत आयोजना निर्माण भइरहेको छ

५५% काम सकिएपछि सान्जेन हाइड्रोपावरको डिजाइनमै परिवर्तन, लागत २७ करोडले बढ्यो

काठमाडौं । बागमती प्रदेशको रसुवा जिल्लामा बनिरहेको सान्जेन खोला जलविद्युत आयोजनाको डिजाइनलगायतमा परिवर्तन गरिएको छ । हाल ५५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका लागि थप जमिन नचाहिने तथा विगतमा भएको

संखुवासभामा ४० मेगावाटको संखुवाखोला हाइड्रोपावर बन्ने

काठमाडौं । कोशी प्रदेशको संखुवासभास्थित सिचिचोङ गाउँपालिकामा ४० मेगावाट क्षमताको माथिल्लो संखुवाखोला जलविद्युत आयोजना बने भएको छ । विद्युत विकास विभागकाअनुसार उक्त जलविद्युत आयोजना निर्माण गरि विद्युत उत्पादनका लागि ह्याप्पमी

एमसीसी अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि धादिङमा जग्गा अधिग्रहण गरिँदै

काठमाडौं । अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गत मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल)ले ४ सय केभी प्रसारण लाइन निर्माणका लागि धादिङका विभिन्न स्थानीय तहमा जग्गा अधिग्रहणको काम सुरु भएको

चार सय परिवार अन्धकारमा

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-२ का करिब चार सय परिवार डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दा अन्धकारमा बस्न

रौतहटको चन्द्रपुरदेखि सुकदेवचोकसम्म १३२ केभीको विद्युत प्रसारण लाइन बन्दै

काठमाडौं । मधेश प्रदेशको रौतहट जिल्लास्थित चन्द्रपुर नगरपालिकादेखि सुकदेवचौकसम्म विद्युत प्रसारण लाइन निर्माण हुने भएको छ । विद्युत विकास विभागको उक्त प्रसारण लाइन निर्माणका लागि अनुमति पत्रका लागि दरखास्त आवेदन

विद्युत अवरोधको सास्तीबाट पार पाउँदै कर्णाली, तोकिएकै अविधमा १३२ केभी प्रसारणलाइन बन्ने

जाजरकोट । सम्झौताको म्याद सकिन करिब आठ महिना बाँकी छँदा कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै मितिभित्र पूरा हुने भएको छ । मुआब्जा तथा अन्य विवाद सल्टिएपछि कोहलपुर-सुर्खेतमा

विद्युत उत्पादनबाट देशको अर्थतन्त्र आत्मनिर्भर हुने सपना पुरा गर्छौः प्रधानमन्त्री

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको बताएका छन् । भरतपुर २२०÷१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२०