भारतमा थप ८०० मेगावाट बिजुली निर्यात गर्न प्रारम्भिक

काठमाडौं । नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप ८०० मेगावाट बिजुली निर्यात गर्न सकिने भएको छ । सो विषयमा दुई देशका उच्च अधिकारीबीच प्रारम्भिक

रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले तिरेन कर्जा, भुक्तानी गर्न तीन बैंकले निकाले सूचना

काठमाडौं । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले कर्जा भुक्तानी नगरेपछि तीनवटा बैंकले कर्जा भुक्तानी गर्न ३५ दिने सूचना निकालेका छन् । कम्पनीले एभरेष्ट बैंकको अगुवाइमा सिद्धार्थ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकांक्षी योजना

काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने लक्ष्यसहितको महत्वाकाङ्क्षी कार्ययोजना तयार पारेको छ । मुलुकको आर्थिक विकासको प्रमुख

साउन र भदौमा ५ अर्ब ४३ करोडको विद्युत् निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड

निकुञ्ज र संरक्षण क्षेत्रमा पर्ने विद्युत आयोजनालाई अध्ययन सहमति दिन वनमन्त्रीको निर्देशन

काठमाडौं । वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रमा पर्ने जलविद्युत आयोजनालाई अध्ययन सहमति दिन निर्देशन दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का पदाधिकरीहरुसँग

५३ करोडको मुआब्जा विवादले १७ दिनदेखि रोकियो १ खर्ब लागतको अरुण तेस्रो परियोजनाको काम

मन्त्रीपरिषदले सडक निर्माणका क्रममा अधिग्रहण गरिएका जग्गाको मुआब्जा दिने निर्णय गरेपनि सरकारी कर्मचारीले आफूलाई कुनै लाभ नहुने देखेपछि अर्थ मन्त्रालयबाट पैसा माग्दै मुआब्जा वितरणका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउन आनाकानी

जलविद्युत आयोजनालाई लगानी अभाव हुँदैन, वार्षिक १३ खर्बको विद्युत् निर्यात हुनेमा विश्वस्त छु: गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२-१३ खर्ब रुपैयाँको विद्युत निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् । सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल

प्रसारण लाइन निर्माणमा देखिएको समस्या सम्बोधन गर्ने सरकारको तयारी

काठमाडौं । जलविद्युत् आयोजना निर्माण गर्नुभन्दा बढी समस्या उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि हुने गरेको छ । अधिकांश प्रसारण लाइनका आयोजना रुग्ण अवस्थामा छन् । कतिपय आयोजना सम्पन्न गर्न

विद्युत प्राधिकरणका निर्देशकसहित १०४ कर्मचारीको एकै पटक सरुवा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका १०४ जना कर्मचारीहरुको एकै साथमा सरुवा भएको छ । प्राधिकरणले आइतबार एकै साथ १०४ जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेको हो । यसरी सरुवा हुने

१२ बुँदे संशोधन माग राख्दै इप्पानले भन्योः देशलाई समृद्ध बनाउन विद्युत विधेयक २०८० ऐतिहासिक रहने विश्वास

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘विद्युत विधेयक २०८०’ संसदमा दर्ता गरेको चार दिनपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले औपचारिक धारणा सार्वजनिक गरेको छ । इप्पानले काठमाडौंको एक होटलमा