डिलर कमिसन नबढाए ग्यास उद्योगमा तालाबन्दी गर्ने ग्यास

काठमाडौं। डिलर कमिसन बढाउनु पर्नेसहित विभिन्न सात बुँदे माग राख्दै ग्यास विक्रेता महासंघ नेपालले आफुहरुको मागमा ध्यान नदिए डिलरको तालाचावी सरकारलाई बुझाउने चेतावनी दिएको छ । मिडिया इन्टरनेशनलमा मंगलबार पत्रकार

आयोजना छनोट बाटै जलबिद्युत्मा भ्रष्टाचार सुरु हुन्छ : ट्रान्सपरेन्सी

काठमाडौं । वस्तुगत तथ्य एवम् तथ्याङ्कको अभावमा नेपालको जलविद्युत् क्षेत्रमा नीतिगत भ्रष्टाचार मौलाएको ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । आयोजना छनोट तथा पहिचानको क्रमबाटै अनियमितता सुरु हुने, सर्वेक्षण

‘आर्थिक समृद्धिका लागि राजनीतिक लोडसेडिङ हटाउनुपर्छ’- ऊर्जामन्त्री शर्मा

काठमाडौँ । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन र व्यापार घाटा घटाउन जलविद्युत् क्षेत्रको समग्र विकास जरुरी रहेको बताएका छन् । अनेरास्ववियु (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पसले आयोजना

निर्माण सामाग्रीको अभाव झेल्दै मोदी हाइड्रोपावर

पर्वत । गिट्टी बालुवा अभावमा पर्वतमा निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य प्रभावित भएको छ । आयोजनाको सुरुङमा कङ्क्रिटिङ गर्नका लागि बालुवा र गिट्टी नपाउँदा

मुगूका २४ गाविसमध्ये ४ गाविसमा मात्रै बिजुली

मुगू । बिजुलीको पहुँचका हिसाबले मुगु जिल्ला निकै पछि परेको छ । जिल्लाका ६० प्रतिशत घरधुरी बिजुलीको पहुँचभन्दा बाहिर छन् । जिल्लामा रहेका साढे ९ हजार घरधुरीमध्ये ५३ सय घरधुरीमा

कुलमानले गरे, भारतसँग थप ८० मेगावाट विजुली किन्ने सम्झौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतबाट थप ८० मेगावाट विजुली किन्ने सम्झौता गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको दिल्ली पुगेर यस्तो सम्झौता गरेका हुन् । भारतको एनभीभीएन

अरुण तेस्रो जलविद्युत् आयोजनामा देखापर्यो फेरि अनौठो लफडा

सङ्खुवासभा । सबैभन्दा जटिल विषयको रुपमा रहेको मुआब्जा वितरण प्रक्रियाले गति लिएपछि भारतीय कम्पनीले निर्माण सुरु गर्न लागेको अरुण तेस्रो जलविद्युत् आयोजना मोडल आयोजनाको रुपमा अगाडि बढ्ने आशा गरिएको थियो

विद्युत् व्यापार कम्पनी र इन्जिनियरिङ कम्पनी स्थापना हुने

काठमाडौँ । ऊर्जा क्षेत्रको विकासका लागि सरकारले विद्युत् व्यापार कम्पनी र इन्जिनियरिङ परामर्श कम्पनी स्थापना गर्ने भएको छ । बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले ती दुई महत्वपूर्ण कम्पनी स्थापना गर्ने निर्णय

पेट्रोलियम पदार्थको मूल्य नबढाउन संसदीय समितिको निर्देशन

काठमाडौं । ब्यवस्थापिका संसद अन्तरगतको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य नबढाउन निर्देशन दिएको छ । निगम नाफामा रहेको, संचालक समितिको सहमतिविना नै निगम

सरकारले बुढीगण्डकी आयोजना सुरुगर्न संयोजक माग्यो, १५ दिनको म्याद राखि सुचना प्रकाशित

काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने उद्देश्यका साथ आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनःस्थापना एकाइको संयोजक चयन गर्ने भएको छ । ऊर्जा मन्त्रालयले चालु आवको बजेट वक्तव्यमा