खानीखोलाको साधारण सेयर सूचीकृत, उत्पादित बिजुली केन्द्रीय प्रसारण

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा खानीखोला हाइड्रोपावर कम्पनीको साधारण सेयर सूचीकृत भएको छ । स्टक एक्चेन्जका अनुसार सो कम्पनीको कुल ४६ लाख ५७ हजार एक सय ४३ कित्ता सेयर आज

मुआब्जा बितरणमा जुट्यो बुढिगण्डकी आयोजना, पुस भित्रै प्रभावितको हातमा पैसा पुग्ने

गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रअन्तर्गत गोरखाका १४ वटा गाविसमध्ये घ्याल्चोक, भुम्लिचोक र दर्बुङका प्रभावित जनताले पुस महिनाभित्रमा मुआब्जा रकम पाउने भएका छन् । जग्गाधनीबाट मुआब्जाका लागि निवेदन दिने

भारतसँग किनेको बिजुली मंगलबारदेखि काठमाडौंबासीले बाल्न पाउने

काठमाडौं । भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन महत्वपूर्ण मानिएको हेटौँडा-कुलेखानी–मातातीर्थ प्रसारण लाइन मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ । हेटौँडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारण लाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात

काठमाडौंमा सौर्यबत्ति जडान सुरु, २२ सय बत्ति जोडिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सौर्यबत्ती राख्ने काम सुरु भएको छ । बत्ती जडानको जिम्मा पाएको बिके ट्रेडर्सले केही दिनअघिदेखि काम सुरु गरेको छ । ट्रेडर्सका अध्यक्ष रोशन श्रीवास्तवका अनुसार पहिलो

केन्द्रीय प्रसारण लाइनमा करिब १०० मेगावाट विद्युत् जोडियो

काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेको बेला निजी क्षेत्रका आयोजनाले भने

७ अर्ब लागनीमा निर्माण भएको अपर मादीको उत्पादन सुरु

पोखरा । कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । मादी खोलाबाट निकालिने कुल २५

मर्स्याङ्दी–स्यूचाटार प्रसारण लाइनले गर्दा अवरुद्ध भएकाे विद्युत् आपूर्ति सूचारू

काठमाडौँ । मर्स्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनमा आएको खराबीका कारण राजधानी काठमाडौँ र आसपासको क्षेत्रमा अवरुद्ध भएको विद्युत् प्रसारण पुनः सुरु भएको छ । प्राधिकरणले कुलेखानी–स्युचाटार प्रसारण लाइनमार्फत विद्युत् उपलब्ध

तामाकोसी आयोजना बन्न नदिने षड्यन्त्र भइरहेको सांसदहरूको शङ्का

काठमाडौँ । दोलखाका सांसदहरुले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर मोडालिटी परिवर्तन हुन नसक्ने बताएका छन् । दोलखाका सांसदहरु पशुपति चौलगार्इं, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले आज संयुक्त रुपमा पत्रकार सम्मेलनको

इपानको अध्यक्षमा शैलेन्द्र गुरागाईँ निर्वाचित, भन्छन्- राज्यलाई खुलेर सहयोग गर्छौं

काठमाडौं । संगठन स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) मा आगामी ३ वर्षे कार्यकालका लागि निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा बुधबार राति अबेला सम्पन्न भएको  इपानको १५औं साधारणसभाले शैलेन्द्र

सर्बोच्च अदालतले भन्यो- विद्युत प्राधिकरणका ३ सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्नू

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका ३ सञ्चालकलाई हटाउने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । अदालतले सरकारको नाममा हटाउनुको कारण देखाउन समेत आदेश दिएको छ