अपर मादीबाट विद्युत् उत्पादनमा वृद्धि, पूर्ण क्षमतामा स‌ंचालन

पोखरा। कास्कीको सिल्दुजुरेमा रहेको अपर मादी जलविद्युत् आयोजनाले विद्युत उत्पादनमा वृद्धि गरेको छ । मादी नदीबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाका दुईवटा टर्वाइन सञ्चालन गरिएपछि २४ मेगावाट विद्युत्

लगानी बोर्डका जलविद्युत आयोजना नै समस्यामा

काठमाडौँ । लगानी बोर्डले अगाडि बढाएका पाँचवटा जलविद्युत् आयोजनाको कार्याप्रगति सन्तोषजनक नभएको पाइएको छ । कुल ५०० मेगावाटमाथिका जलविद्युत् आयोजना निर्माण गर्ने र सहजीकरण गर्ने लक्ष्यका साथ स्थापना भएको बोर्डले

तीन जलविद्युत् आयोजनाबाट ३० मेगावाट विद्युत् थप हुने

चौतारा। विसं २०७४ मा निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोक जिल्लाका तीन जलविद्युत् आयोजनाबाट थप २९.६ मेगावाट विद्युत् उत्पादन भई राट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । वैशाख १२ गतेको भूकम्प, भारतीय

विद्युत् आयोजनाको पाइप फुट्दा चार घरमा क्षति

चौतारा। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ मार्मिङ गाउँमा चाकु खोला जलविद्युत् आयोजनाको पाइप फुटेर घर क्षति भएपछि चारजना विस्थापित भएका छन् । लाफिङ बुद्ध पावर नेपाल प्रालिद्वारा चाकु खोलामा निर्मित ६.५ मेवाको

राजधानीका यी स्थानमा दुई दिन विजुली नआउने

काठमाडौं । सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले नयाँ चाबहिल क्षेत्रमा आज र भोलि राजधानीका विभिन्न क्षेत्रमा विद्युत्भार कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण

लाभांशको दृष्टिकोणबाट कुन जलविद्युतको सेयर किन्नु उत्तम ?

काठमाडाैं । जलबिद्युत क्षेत्रले नेप्सेमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ । केही समयसम्म एउटा हातको औंलामा मात्र गन्न सकिने जलबिद्युत कम्पनीहरु नेप्सेमा सुचिकृत थिए । तर, अहिले झण्डै १५ वटा जलबिद्युत

हाइड्रोपावरमा आएको लगानीको बाढीले एकाध घर बगाउला तर विकास हाम्रै पालामा

काठमाडौं । पहिला राष्ट्र बैंकले प्राथमिकता क्षेत्र भनेर अथवा उत्पादनशील क्षेत्र भनेर कन्फ्युजिङ्ग अवस्थामा राखेको थियो । हामीले उर्जामा बैंकको कुल लगानीको यति प्रतिशत भनेर तोक्नुपर्छ भन्यौं । त्यसलाई सम्बोधन

अदालतले नेशनल हाइड्रोपावरमा लगायो अंकुश

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडलाई कुनै पनि काम नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । कम्पनी संचालक समितिलाई साउन ३१ गते बोलाइएको साधारणसभा बाहेक कुनै पनि काम नगर्न

वर्षाका कारण विद्युत् प्रणालीमा समस्याः प्राधिकरण

काठमाडौँ । वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा केही समस्या पैदा भएको छ । मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण विद्युत् उत्पादन रोकिएको तथा समस्या उत्पन्न भएको

अपरमाई ‘सी’बाट विद्युत् उत्पादन सुरू, स्थानीयबासिका लागि सेयर खोल्ने तयारी

इलाम । इलामको सन्दकपुर गाउँपालिका–५ जमुना–३ सुलुबुङको बीचमा भर्खरै निर्माण सम्पन्न भएको अपरमाई ‘सी’ हाइड्रोपावर लिमिटेडले विद्युत् उत्पादन सुरू गरेको छ । अढाइ वर्षअघि निर्माण सुरू भएको अपरमाईको क्षमता ६.१