रु रु जलविद्युत कम्पनीको १५.७८ प्रतिशत लाभांश सुरक्षित

काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि असोज ३० गते बुक क्लोज गरेको छ । आजसम्म

मासुका आइटम मिठो पकाउँछन् कुलमान, सानो हुँदा खाना पकाएर दाजु भाइलाई खुवाउँथे

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई दशैं भन्ने बित्तिकै बाल्यकालको सम्झना आउँछ । उनी दशैं सानोमा महत्त्वका साथ गाउँमा मान्थे । अहिले पहिले जस्तो रमाइलो लाग्दैन उनलाई । काठमाडौंबाट

कुलमानलाई ऊर्जा मन्त्रालयले माग्यो १५ बुँदे स्पष्टीकरण

काठमाडौं । ऊर्जा, जलस्रोत सिंचाईमन्त्री दीपक खड्काले ११ बजे नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक डाके । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बाइपास गर्दै उनले मन्त्रालयका सहसचिवमार्फत सञ्चालकहरुलाई बैठकमा आउन

दशैंमा पिङ खेल्न डराउँथें, पिङबाट खसेको याद आउँछ: केशव कुमार शर्मा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मालाई दशैं आउन लागेपछि प्रकृति नै रमाएको महसुस हुन्छ । उनलाई दशैं मनपर्ने पर्व हो । दशैंको समयमा आकाश खुलेको

दशैंमा ईभी चार्ज गर्न नपाएर दिनभरी बस्नुपर्ने अवस्था आउँदैन: सागरमणि ज्ञवाली

काठमाडौं । सरकारको करमा सहुलियत दिएकाले नेपालमा विद्युतीय सवारीसाधनको बाढी छ । सरकारी तथ्यांकका अनुसार ३० हजार युनिटभन्दा बढी साना ठूला ईभी छन् । गाडी आयात गर्ने केहि बाहेकका कम्पनीहरुले

अफिसमा काम गर्न भन्दा घरमा खाना पकाउन र भाँडा माझ्न रमाइलो लाग्छः अर्जुन कुमार गौतम

काठमाडौं । नेपाल हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनकुमार गौतमलाई दशैं अत्यन्त मनपर्ने पर्व हो । उनलाई दशैं भन्ने बित्तिकै बालापनको याद आउँछ

चीनसँग पनि विद्युत व्यापारको कुरा गरिराखेका छौं: ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग पनि विद्युत व्यापारको सम्बन्धमा कुरा गरिरहेको बताएका छन् । आइतबार मन्त्रालयमा मन्त्री र सचिवका बीचमा कार्यसम्पादन सम्झौताका लागि आयोजित

नेपालले भारतको बाटो हुँदै बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने, तीन देशबीच सम्झौता

काठमाडौं । नेपालले भारतपछि बंगलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ । आज यहाँ आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको बंगलादेश

गोरखा र चितवनको सीमा क्षेत्रमा ५ दिनदेखि विद्युत् अवरुद्ध

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युतको खम्बामा क्षति पुर्‍याएपछि पाँच दिनदेखि त्यस क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । सहिदलखन गाउँपालिकाको ठेउवाटार र चितवनको इच्छाकामना

बाढीका कारण ठेउवाटारमा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध

सहिदलखन गाउँपालिकाको ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी जोड्ने झोलुङ्गे पुल बाढीले बगाउँदा विद्युत्का खम्बामा क्षति पुगेपछि सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मुग्लिन वितरण केन्द्रका प्रमुख शेषमणी अधिकारीले जानकारी