जलविद्युत आयोजनाले खपत गर्छन् वर्षमा साढे ५ अर्बको

काठमाडौं । पछिल्लो समय डिजेलको खपत घट्दै गएको कारण सरकारलाई आउने राजस्व पनि कम हुँदै गइरहेको छ । तर, निर्माणाधीन जलविद्युत आयोजनाहरुले भने राम्रै परिमाणमा इन्धन खपत गर्दै आएका छन्

चिलिमे हाइड्रोपावरले कमायो ४० करोड नाफा

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा ६१ करोड २० लाख रुपैयाँको बिजुली बिक्री गर्दा ३७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चिलिमेले

रुरु जलविद्युतले ९ करोडको बिजुली बेच्दा ५ करोड ९० लाख नाफा कमायो

काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुससम्म बिजुली बेचेर ९ करोड १३ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानी गत वर्ष

युनाइटेड इदी मर्दीको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०८० को नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र

डेडिकेटेड-ट्रंकलाइन विवाद : प्राधिकरण र उद्योगीले बुझाए आयोगमा प्रमाण

काठमाडौं । विद्युत बक्यौता विवाद जाँचबुझ आयोगले नेपाल विद्युत प्राधिकरण तथा उद्योगीहरु दुबै पक्षसँग आ–आफनो प्रमाणसहित उपस्थित हुन दिएको समयसीमाभित्र ५५ उद्योगीले आयोगमा प्रमाण बुझाएका छन् भने प्राधिकरणले पनि आफुसँग

उद्योगमा दैनिक १० घन्टासम्म अघोसित लोडसेडिङ, कुलमानको असक्षमताले सिमेन्ट निर्यात प्रभावित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा अघोषित लोडसेडिङ गर्दा बजार प्रभावित भएको छ । मंसिर लागेपछि केही घन्टा लोडसेडिङ गरेको प्राधिकरणले पुसमा ६/७ घन्टा र माघ लागेपछि दैनिक १० घन्टासम्म

२२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणका अन्तिम चरणका कामहरु धमाधम भइरहेका छन् । सबस्टेसनमा राखिने

पाँच हजार ७६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना अध्ययनमा

काठमाडौं । सरकारले पाँच हजार सात सय ६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजनाको अध्ययन अगाडि बढाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले एक सय मेगावाट

बरुण नदीमा विद्युत् उत्पादनमा रोक लगाउन माग

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको बरुण नदीबाट विद्युत् उत्पादन गर्ने भएपछि यस नदीको अस्तित्व खतरामा पर्ने भएको छ । मौलिक पहिचानका साथै अलौकिक

योजना छनोट गर्दा दोहोरोपना नहुने गरी तयारी गर्न मन्त्री बस्नेतको निर्देशन

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सङ्घीय प्रणालीलाई बलियो बनाउनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने बताएका छन् । ऊर्जा मन्त्रालयमा आज सङ्घ, प्रदेश