४० अर्ब लगानीमा कालीगण्डकी गर्ज जलविद्युत आयोजना बन्ने,

काठमाडौं । मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर ४ तथा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ र ४ मा ४० अर्ब लगानीमा कालीगण्डकी गर्ज जलविद्युत आयोजना बन्ने भएको छ

तमोर खोला जलविद्युत आयोजना बन्ने, लागत ६ अर्ब रुपैयाँ

काठमाडौं । तमोर खोला जलविद्युत आयोजना बन्ने भएको छ । आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन तयार गरिसकेको छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–६ मा ४३ मेगावाट विद्युत उत्पादन गर्ने गरी

उत्तरगङ्गा जलविद्युत्को वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत

बागलुङ । बहुप्रतिक्षित उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कानुनी अड्चन हटेको छ । सरकारको प्राथमिकताको आयोजनाका रुपमा रहेको बागलुङको ढोरपाटन उपत्यकामा बनाइने उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कानुनी

संघीय संसद्मा नवीकरणीय ऊर्जासम्बन्धी विधेयक पेस हुँदै

काठमाडौं । सरकारले एक महिनाभित्रमा नवीकरणीय ऊर्जासम्बन्धी विधेयक संघीय संसद्मा पेस गर्न लागेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी एक महिनाभित्र नवीकरणीय ऊर्जासम्बन्धी विधेयक संसद्मा पेस गर्न

डेडिकेटेड र ट्रंक लाइन विवाद: जाँचबुझ आयोगले प्राधिकरण र उद्योगीसँग माग्यो प्रमाण

काठमाडौं । विद्युत बक्यौता विवाद जाँचबुझ आयोगले नेपाल विद्युत प्राधिकरण तथा उद्योगीहरु दुबै पक्षसँग आ-आफनो प्रमाणसहित उपस्थित हुन समय दिएको छ । मन्त्रिपरिषद्ले आयोग गठन गर्ने निर्णय गरेका करिब १

लक्ष्यअनुसार राजस्व नउठ्दा सरकार दबाबमा छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजस्व उठ्न नसकेको बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री

काभ्रेका तीन गाउँपालिकामा केन्द्रीय विद्युत विस्तार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तीन गाउँपालिकामा विद्युत् प्राधिकरणले केन्द्रीय विद्युतीय प्रसारण लाइन विस्तार गर्ने कामलाई तीव्रता दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृतमध्ये दुर्गम दुई र मध्य दुर्गम

उद्योगमा फेरि सुरु भयो ८ घण्टा लोडसेडिङ, कहाँ चुके कुलमान ?

नेपाल विद्युत प्राधिकरणले भारतबाट बिजुली खरिद गरेर उद्योगलाई नियमित विजुली दिँदा आफ्नो घाटा बढ्ने भन्दै उद्योगलाई लोडसेडिङ तालिका प्रकाशित नगरी ८ घण्टा लोडसेडिङमा राखेको छ । काठमाडौं । नेपाल विद्युत

तनहुँ जलविद्युत् आयोजनामा २८ सुरुङ खनियो

दमौली । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको हालसम्म २८ वटा सुरुङ खन्ने काम सकिएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको प्याकेज एक र प्याकेज दुईतर्फ गरी

डेडिकेटेड ट्रंकलाइन विवाद: पूर्वन्यायाधीश लालको सपथ ग्रहण, आयोगको काउन्टडाउन सुरु

काठमाडौं । मन्त्रिपरिषद्ले आयोग गठन गर्ने निर्णय गरेको करिब एक महिनापछि डेडिकेटेड र ट्रंक लाइन विवाद जाँचबुझ आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश गिरिशचन्द्र लालले बिहीबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका