विद्युत् खपत बढाउन ऊर्जामन्त्रीको जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् खपत बढाउनुपर्नेमा जोड दिएका छन् । विद्युतीय चुलो राष्ट्रिय अभियानको पाँचौँ वार्षिक उत्सवको अवसरमा ‘बढाऔँ विद्युतीय चुल्होको प्रयोग, पुर्‍याऔँ स्वास्थ्य

निलगिरी खोला हाईड्रोपावरले आईपीओ ल्याउने, फागुनमा बोलायो साधारण सभा

काठमाडौं । निलगिरी खोला हाईड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न लागेको कम्पनीले फागुन ४ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभाले पारित

डेडिकेटेड-ट्रंकलाइन विवाद: महिनादिन तोकेर गठन भएको आयोगले अझै काम थाल्न सकेन

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच डेडिकेटेड तथा ट्रंकलाइन विवाद नमिठो चरणमा प्रबेश गरेपछि सरकारले पुस २४ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय

बूढीगण्डकी जलविद्युतमा लगानी ढाँचा टुंगो लाग्यो, पूर्वाधार करमार्फत १ खर्ब ७९ अर्ब उठाइने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत बूढीगण्डकी जलविद्युत् परियोजनाको लगानी ढाँचा टुङ्गो लागेको छ । सरकारले हालसम्म मुआब्जालगायतका शीर्षकमा खर्च गरेको रकमलाई छुटाउँदा आयोजनाको कूल लागत तीन खर्ब दुई अर्ब

१८ महिनामा सकिनुपर्ने विद्युत् आयोजना ४ वर्षमा पनि सम्पन्न भएन

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन । सो विद्युत आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ । अठार महिनामा सकिनुपर्ने

बहुआयामिक बुढीगण्डकी आयोजनाको काम छिटो अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयामिक आयोजना भएकाले काममा तीव्रता दिन निर्देशन दिएका छन् । बुढीगण्डकी आयोजनालाई अगाडि बढाउने सम्बन्धी प्रधानमन्त्री तथा

हकप्रद निष्कासन गर्दा नबिकेको ३२ लाख १७ हजार कित्ता सेयर लिलामी गर्दै घलेम्दी हाईड्रो

काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको बाँकी सेयर आजदेखि लिलाम बढाबढमा बिक्री गर्ने भएको छ । कम्पनीले मंसिर १० देखि पुस १६ गतेसम्म २०० प्रतिशत

पेट्रोल अन्वेषण मुख्य पोइन्टको ८० प्रतिशत काम सकियो, १५ दिनभित्र मेसिन आइपुग्ने

दैलेख । दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले तदारुपता देखाएको छ । अहिले निर्णायक सर्वेक्षणका लागि जिल्लाको भिरखेतमा मुख्य पोइन्टको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । यहाँको भू–भागमा कति

कुथेली बुखरी स्मल हाईड्रोपावरमा सामूहिक लगानी कोषको लकइन अवधि सकियो

काठमाडौं । कुथेली बुखरी स्मल हाईड्रोपावरले निष्कासन गरेको सेयरमा सामूहिक लगानी कोषका लागी कायम रहेको लक इन अवधि सकिएको छ । कम्पनीले साउन ७ गते आईपीओ बाँडफाँड गरेको छ ।

काठमाडौंको केही स्थानमा ५ घण्टासम्म विजुली अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंको केही स्थानमा एक सातासम्म बिजुली अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै बिजुली अवरुद्ध हुने जनाएको हो । प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार